Shittalpati
बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल
बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल जिल्लाको बगनासकाली गाउँपालिकामा भूमि समस्या समाधानका विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । भूमि समस्या समाधान आयोग पाल्पाले गाउँपालिकाको कार्यालयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
शीत कल्प कृति ‘प्रकृति’
शीत कल्प कृति ‘प्रकृति’ नेपाली वाङ्मयमा सर्वाधिक लोकप्रिय कविता काव्य विधामा समकालीन सर्जकहरूले विभिन्न उपविधाहरूको परिकल्पना र प्रयोग गर्दै आइरहेका छन् । यसै परिप्रेक्ष्यमा लघुतम् काव्यको क्षेत्रमा नवीनतम् योगदान पुर्‍याउने उद्देश्यका साथ काव्य उपविधाको रुपमा ‘शीत’ को परिकल्पना प्रस्तावना गरिएको हो ।
सूचना प्रविधि : प्रयोग, समस्या र प्रभाव
सूचना प्रविधि : प्रयोग, समस्या र प्रभाव बैशाख १९ अर्थात् (मे २) राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ९ल्बतष्यलब िक्ष्ऋत् म्बथ(द्दण्द्दछ० देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको रूपमा मनाउन कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले देशभरका शाखामा सिर्जनशिल कार्यक्रम गर्‍यो ।
प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता
प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता प्रत्येक वर्ष ३ मईलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । आज नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।
त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियुको भित्तेपात्रो विमोचन
त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियुको भित्तेपात्रो विमोचन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले नयाँ वर्षको भित्तेपात्रो विमोचन गरेको छ । स्ववियुले शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
मजदुरले थाहा नपाएको ‘श्रमिक दिवस’
मजदुरले थाहा नपाएको ‘श्रमिक दिवस’ देशभर १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो । दिवस श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धिको समीक्षा गर्ने, श्रमिकले भोगिरहेका समस्या उजागर गर्ने, थप अधिकारका लागि अगाडि बढ्ने, श्रमिक वर्गका बीचमा शुभकामना आदान –प्रदान गर्ने दिन हो ।
रामपुरका महिलालाई उद्यम विकास तालिम
रामपुरका महिलालाई उद्यम विकास तालिम जिल्लाको रामपुरका महिलाहरुलाई उद्यम विकास तालिम प्रदान गरिएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
सहमति कार्यान्वयन होस्
सहमति कार्यान्वयन होस् आन्दोलनको झण्डै एक महिनापछि शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच नौ बुँदे सहमति भएको छ । नौ बुँदे सहमति मन्त्रिपरिषद्ले समेत अनुमोदन गरेको छ । ढिलाई भए पनि सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने  सहमति गर्नुलाई सकरात्मक रुपमा...
पाल्पाका पत्रकारहरुको स्वास्थ्य परीक्षण
पाल्पाका पत्रकारहरुको स्वास्थ्य परीक्षण जिल्लाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा विहीबार नसर्ने रोगहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको हो । 
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया जिल्लाको चन्द्रकोट गाउँपालिकामा  ३६ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ ।  गाउँपालिकाको आयोजनामा शान्तिपुरमा भएको बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविरमा १ सय ३० जनाले सेवा लिएकोमा ३६ जनाको सफल शल्यक्रिया गरिएको हो ।
Weather Update