Shittalpati
गुल्मीमा जंगली च्याउ खाँदा ६ जना बिरामी
गुल्मीमा जंगली च्याउ खाँदा ६ जना बिरामी गुल्मीमा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् । बुधबार बिहान स्थानीय जंगलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
आज विश्वकर्मा पूजा गरिदैँ  
आज विश्वकर्मा पूजा गरिदैँ  
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत, के–के काम भइसक्यो ?
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत, के–के काम भइसक्यो ? राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६१ प्रतिशत भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाले सोमबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार ६१ दशमलव ६ प्रतिशत भौतिक प्रगति र ५१ दशमलव १ प्रतिशत वित्तीय प्रगति भएको हो ।
विज्ञान दिवसको सान्दर्भिकता र सन्देश
विज्ञान दिवसको सान्दर्भिकता र सन्देश आज राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा  हरेक  वर्ष असोज १ गतेलाई राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा पहिलो पटक २०७० असोज १ गते विज्ञान दिवस मनाइएको थियो ।
ओजोन तह संरक्षणमा ध्यान देऊ
ओजोन तह संरक्षणमा ध्यान देऊ पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन एउटा रक्षात्मक कवच हो । जसले सूर्यका हानिकारक किरणलाई पृथ्वीमा सिधै छिर्नबाट रोक्छ ।
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री लिए शपथ
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री लिए शपथ प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सोमबार तीन जना मन्त्री नियुक्त  गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
Weather Update