Shittalpati
निस्दीमा ३९ जनाको आरडिटी परीक्षण
निस्दीमा ३९ जनाको आरडिटी परीक्षण निस्दी गाउँपालिकामा हालसम्म ३९ जनाको र्‍यापिड डाईगोनोष्टिक टेष्ट आरडिटी परीक्षण गरिएको छ ।
गुल्मीका क्वारेन्टाइनमा १ सय १८ जना नागरिक
गुल्मीका क्वारेन्टाइनमा १ सय १८ जना नागरिक जिल्लामा १ सय १८ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढ अनुसार महिला १६ र पुरुष १ सय २ जना रहेका हुन् ।
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ लकडाउनको समयमा पाल्पामा अवैध सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अवैध सालको काठ सवारी साधनमा ओसार–पसार गर्दै गर्दा पक्राउ गरेको हो ।
थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो
थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो नेपालमा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । पर्साका दुई १७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
तरुणदलले गर्‍यो तानसेन २ का विपन्न परिवारलाई राहत सहयोग
तरुणदलले गर्‍यो तानसेन २ का विपन्न परिवारलाई राहत सहयोग तानसेन वडा २ का विपन्न तथा दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
रासायनिक मल अभाव
रासायनिक मल अभाव नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन ।
परीक्षणको दायरा बढाउँदै प्रदेश सरकार
परीक्षणको दायरा बढाउँदै प्रदेश सरकार कोभिड–१९ को प्रभाव नेपालगञ्जमा बढी देखिएकाले प्रदेश पाँच सरकारले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, औषधिलगायत सामग्री उपलब्ध गराउने भएको छ ।
फेरी लम्बियो लकडाउन, जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय
फेरी लम्बियो लकडाउन, जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय सरकारले विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण
स्वास्थ्य सामग्री हस्तान्तरण कोभिड–१९ महामारीका विरुद्ध उपचारत चिकित्सक स्वास्थ्य सामग्री जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् ।
सरकारका दिनगन्ती शुरु
सरकारका दिनगन्ती शुरु
Weather Update