Shittalpati
गुल्मीका पहिरो पीडितलाई राहत
गुल्मीका पहिरो पीडितलाई राहत गुल्मीको इस्मा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत प्रदान गरिएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीको संयोजन तथा केयर नेपालको सहयोगमा गाउँपालिकाका ६० परिवारलाई राहत प्रदान गरिएको हो ।
किन डा.केसीलाई अवरोध ?
किन डा.केसीलाई अवरोध ? पछिल्लो समय डा. केसीले जुम्ला, हुम्ला, कालीकोट, मुगु र डोल्पाका ग्रामीण क्षेत्रमा गएर बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्ने, स्थानीय स्वास्थ्यकर्मीलाई हाडजोर्नी सम्बन्धी सीप सिकाउने काम गरिरहेका छन् । यस बाहेक उनको अर्को उद्देश्य चाहीँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सरकारलाई दवाब दिनु हो ।
मानिसको विनास क्रम
मानिसको विनास क्रम चपाएर काँचै कर्यामकुरुम खाए पनि हुने पकाएर जिब्रो पड्काई–पड्काई खाए पनि हुने नखाई पनि नहुने
कवयित्री गंगा लिगलको संगीतको आभाष
कवयित्री गंगा लिगलको संगीतको आभाष विशेषत: लय, ताल र वाधवादनका साथ गाइने गीत, स्वर तालयुक्त मधुर गायनलाई संगीत भनिन्छ । आभाषको अर्थ नहुने कुरा पनि भर जस्तो हुने भान, झझल्को भन्ने हुन्छ । स्वच्छन्दतावादी काव्यशिल्पको प्रयोग गरी आप्रवासी स्वरुप चारित्रीकरण गरिएको कविता संग्रह संगीतको आभाष हो ।
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते नेपालमा थप १३ सय ५४ जना संक्रमितले कोरोना जितेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५४ जनाले कोरोना जितेर घर फर्किएको बताएका हुन् ।
पाल्पामा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो
पाल्पामा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को सहित सर्वपक्षीय बैठकले शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री जिल्लामा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आफ्नो ३० औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, ट्राफिक प्रहरी, रेसुङ्गा नगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु रुपन्देही जिल्लाको गैडहवामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण जिल्लामा समुदायस्तरका थप दुई जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिकामा ४, रिब्दीकोट गाउँपालिकाका १ जना र रैनादेवी छहरा गाउँपालिकामा २ का १ जनामा संक्रमण देखिएको हो ।
कविता : मुला
कविता : मुला चपाएर काँचै कर्यामकुरुम खाए पनि हुने पकाएर जिब्रो पड्काई–पड्काई खाए पनि हुने
Weather Update