विकासका नाममा मासिदै बर–पिपल
बिहीबार, भदौ १८, २०७७
नेपालमा बुधबार थप १२ कोरोना संक्रमितको मृत्यु
बुधबार, भदौ १७, २०७७
कोरोना भाइरस (कोभिड –१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३÷३ जनाको मृत्यु भएको जानकारी दिए
रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास
बुधबार, भदौ १७, २०७७
कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको बुधबार शिलान्यास गरिएको छ ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बुधबार, भदौ १७, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
रणउजिरेश्वरी लायन्सको अभियानः तानसेनका मजदुर र तरकारी व्यवसायीलाई मास्क र सेनिटाइजर
बुधबार, भदौ १७, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले विश्वभर फैलिएको कोरोना महामारीलाई मध्यनजर गर्दै सञ्चालन गरिरहेको अभियानलाई निरन्तरता दिएको छ । क्लवले अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, व्यवसायी, मजदुरहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरणहरु गर्दै अभियानलाई निरन्तरता दिदै आएको हो ।
कोरोनाबाट महिलाको मृत्यु
बुधबार, भदौ १७, २०७७
कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा
बुधबार, भदौ १७, २०७७
सानिमा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८० औं शाखा रुपन्देहीको भलवारीमा विस्तार गरेको हो ।
सरकारी सयन्त्र र कोभिड
बुधबार, भदौ १७, २०७७
यो गीत प्रख्यात संगीतकार,गीतकार रमेश श्रेष्ठको हो । यो गीत हामी सानो छँदा सुनेको हो,जुन बलिदान चलचित्रको हो । यस गीत हिजो धेरै वर्ष पछि सुन्ने रहर जाग्यो, सुनेपछि ममा एक किसिमको सकारात्मक उर्जा आयो र यही विषयमा कलम चलाउन मन लाग्यो ।
एसइईको मापन र यसको चर्चा
बुधबार, भदौ १७, २०७७
राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७६ सालको एसइईको नतिजा भर्खरै प्रकाशित गरेको छ । यस पटकको परीक्षा भने विद्यालयकै आन्तरिक मूल्यांकनलाई आधार मानेर परीक्षाफल प्रकाशन गर्न विश्वव्यापी कोरोनाको संकटले गर्दा राष्ट्रिय परीक्षा बोर्ड बाध्य भयो ।
आजदेखि सोह्र श्राद्ध सुरु
बुधबार, भदौ १७, २०७७
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्ध आजदेखि सुरू भएको छ । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ बुधबारदेखि सुरु हुन लागेको हो ।


