निजामती दिवसको सान्दर्भिकता
बुधबार, भदौ २४, २०७७
अनलाइन वक्तृत्वकलामा रामतुल्सीकी रविना विजयी
मंगलबार, भदौ २३, २०७७
जिल्लास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी मावि रामपुरकी रविना ढकाल विजयी भएकी छिन् । ‘कोरोना कहर, हाम्रो शिक्षा र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई उछिन्दै रविना विजय भएकी हुन् ।
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै
मंगलबार, भदौ २३, २०७७
पछिल्ला केही दिन यता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो ।
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि
मंगलबार, भदौ २३, २०७७
नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
नेपाल बार एशोसिएशनले ‘विपद् राहत कोष’ स्थापना गर्ने
मंगलबार, भदौ २३, २०७७
नेपाल बार एशोसिएशनले कोभिड–१९ का कारण दैनिक जीवनयापन गर्न मुस्किल परेका कानुन व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले विपद् राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । बारको यही भदौ २१ गतेको बैठकले तत्काल आर्थिक सहयोग अत्यावश्यक परेका कानुन व्यवसायीलाई सहयोग गर्न आर्थिक सहयोग गर्न सक्ने कानून व्यवसायीले विपद् राहत कोषमा रकम...
बैंकका शाखा खुला राख्न निर्देशन
मंगलबार, भदौ २३, २०७७
नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले...
केही दिन वर्षाको क्रम बढ्ने : बाढीरपहिरोको सम्भावना
मंगलबार, भदौ २३, २०७७
आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ ।
प्रहरीलाई कुट्ने तीन युवा माथि मुद्दा दर्ता
मंगलबार, भदौ २३, २०७७
जिल्लाको रामपुरमा मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने तीन यूवाहरु माथि मुद्दा दर्ता गरिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान कुटेको आरोपमा युवाहरु माथि मुद्दा दर्ता गरिएको हो ।
लागुऔषध सहित दुई पक्राउ
मंगलबार, भदौ २३, २०७७
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
कोरोना सङ्क्रमितको उपचार निःशुल्क
मंगलबार, भदौ २३, २०७७
जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।
समावेशी र नेपाली काँग्रेसको विधान
मंगलबार, भदौ २३, २०७७
अहिलेको समाजमा हामी सबैको आवश्यकता भनेको समावेशी हो भन्ने कुरामा कही कतै पनि विमति छैन । समावेशी भन्नाले विविधता विचको एकता हो । अर्को अर्थमा समावेशी भनेको विविधताहरुको पहिचान हो ।
शिक्षाको विकल्प
मंगलबार, भदौ २३, २०७७
विश्वभर फैलिएको कोरोना महामारीले सम्पूर्ण शैक्षिक संघ–संस्थाहरु ठप्प छन् । सरकारले गत वर्षको चैत महिनाको ११ गतेदेखि चार महिना लकडाउन शुरु गरेको थियो । सो अवधिपछि मुलुकका प्रायः सबै विद्यालय बन्द भई लाखौं विद्यार्थीले औपचारिक शिक्षा लिन पाएका छैनन् ।


