नेकपा सरकारको विरोध रहर कि बाध्यता ?
आइतबार, पुस ५, २०७७
रोजगारीको सुनिश्चितता गर
आइतबार, पुस ५, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका युवाहरुको अहिले रोजगारी गुमेको अवस्था छ । रोजगारको शिलशिलामा विदेश तथा घरबाहिर रहेका लाखौं युवाहरु बेरोजगार भएर घरमै बसेका छन् ।
कोरोना कहरका बिच आनन्द सहकारीले मनायो दशौं साधारण सभा
शनिबार, पुस ४, २०७७
कोरोना कहरका बिच आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनले आफ्नो दशौं साधारण सभा मनाएको छ । संस्थाको आर्थिक तथा भौतिक प्रगतिका विषयमा आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले स्वास्थ्य मापदण्डको पालना गरी शनिबार साधारण सभा मनाएको हो ।
ढुंगाले लागेर एक बालिकाको मृत्यु
शनिबार, पुस ४, २०७७
गुल्मीमा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा एक बालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो (अपडेट)
शनिबार, पुस ४, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा अटो दुर्घटना भएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो शुक्रबार राती दुर्घटना भएको हो ।
पाल्पाका थप ४६ जना कोरोनामुक्त,१४ जनामा संक्रमण देखियो
शनिबार, पुस ४, २०७७
पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् ।
नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेको पक्षमा : विश्वहिन्दु महासंघ
शनिबार, पुस ४, २०७७
नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्ने पार्टीको पक्षमा विश्वहिन्दु महासंघ रहेको महासंघले जनाएको छ । विभिन्न राजनितिक दलका कारण आफुहरु संकटमा पर्ने अवस्था आएकाले अब जुन पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्छ उही पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने महासंघले जनाएको हो ।
गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु चार घाइते
शनिबार, पुस ४, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा अटो दुर्घटना भएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो गएराती दुर्घटना भएको हो ।
चिसोबाट बच्न तयारी थालौं
शनिबार, पुस ४, २०७७
पुस महिना लागेसँगै चिसो पनि बढ्दै गएको छ । यसै पनि पुस जाडोको मौसमले चिनिने महिनामा पर्दछ । अहिले मौसम एक्कासी बदलिएको छ । पुस, माघमा अत्याधिक जाडोले सताउने गर्दछ । बढी कपाउने जाडो यही मौसममा हो । कोभिड–१९ को महामारीबाट आक्रान्त तराई तथा पहाडी क्षेत्रका बासिन्दा यतिबेला चिसो मौसमका...
माथागढीमा रहवास र बहादुरपुर जोड्ने पक्की पुलको शिलान्यास
शुक्रबार, पुस ३, २०७७
जिल्लाको माथागढी गाउँपालिका ७ रहवास र ८ बहादुरपुरको सीमानामा पर्ने अरूण खोलाको ताकातुङ्गमा पक्की पुल निमार्ण हुने भएको छ । पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै रिब्दीकोट गाउँपालिका
शुक्रबार, पुस ३, २०७७
जिल्लाको रिव्दीकोट गाउँपालिकाले ८ वटै वडाहरुका पर्यटकिय गन्तव्यहरुको खोजी गरेको छ । ऐतिहासिक, पुरातात्विक, खेलकुद तथा कृषि कला संस्कृति लगायतका विविध विषयवस्तुमा आधारित रहेर गाउँपालिकाले पर्यटकिय गन्तव्यहरुको खोजी गरेको हो ।


