नेपालमा शुक्रबार थप ५ सय ८५ संक्रमित निको भए
शुक्रबार, पुस २४, २०७७
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम
शुक्रबार, पुस २४, २०७७
पाल्पा र गुल्मीका शिक्षकहरुलाई तालिम दिइएको छ । शिक्षा तालिम केन्द्र रुपन्देही,लुम्विनी प्रदेशको आयोजनामा तानसेनमा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम दिइएको हो ।
गुल्मीमा भोली हुने आन्दोलनलाई सम्बोधन गर्न केन्द्रीयस्तरका नेता आउदै
शुक्रबार, पुस २४, २०७७
नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार भोली शनिबार (पुस २५ गते) गुल्मी जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हुन लागेको बिरोध कार्यक्रममा केन्द्रीय नेताहरु सहित जिल्लाका नेताहरुले पनि सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद संविधान सभा...
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
शुक्रबार, पुस २४, २०७७
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने...
चौराहा–गोलपार्क सडक विस्तारको बाटो खुला
शुक्रबार, पुस २४, २०७७
बुटवलको चौराहादेखि गोलपार्कसम्म साढे तीन किलोमिटरको सडक विस्तारका लागि सडक सीमामा पर्ने घर भत्काउन बाटो खुलेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघि दिएको ‘कानूनबमोजिम जग्गा प्राप्त गरेर मात्रै सडक किनारका घर भत्काउनु’ भन्ने आदेशलाई गत असार ९ गते सर्वोच्चले अल्पकालीन आदेशका रुपमा सदर गरेपछि सडक सीमाका घर भत्काउने...
तम्घासमा क्रिकेट खेल हुने
शुक्रबार, पुस २४, २०७७
जिल्लाको सदरमुकाम तम्घासमा क्रिकेट खेल हुने भएको छ । पुलचोक युवा क्लवको आयोजनामा यही माघ १ गते तम्घासमा क्रिकेट प्रतियोगिता हुन लागेको हो । खेलमा जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ ।
एनजेडीको नजर !
शुक्रबार, पुस २४, २०७७
तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा विरामीको उपचारका लागि टिकट लिन लाईनमा बस्दै विरामीका आफन्त । अस्पताल परिसरमा बस्ने बेन्चको पर्याप्त मात्रमा व्यवस्था नहुँदा चिसो मौसममा भुईमै बसेर विरामीका आफन्तले टिकट लिन बाध्य छन् ।
पाल्पामा संसद् विघटन विरुद्ध एक, आन्दोलन भने फरक–फरक
शुक्रबार, पुस २४, २०७७
प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीतिमा तरंग छाएको छ । संसद् विघटनविरूद्ध एकाध बाहेक सम्पूर्ण राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएका छन् ।
अनेरास्ववियु गुल्मीको संयोजकमा छन्तेल
शुक्रबार, पुस २४, २०७७
नेकपाको विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (ओली समुह) गुल्मीको संयोजकमा बिमल छन्तेल चयन भएका छन् । युनियनको तम्घासमा भएको जिल्ला भेला छन्तेललाई जिल्ला संयोजकमा चयन गरेको हो ।
संसद् विघटनले प्रदेशमा तरंग
शुक्रबार, पुस २४, २०७७
संसद् विघटनको तरंग प्रदेश तहमा समेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा दुई चरणको मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसको असर प्रदेश सरकार र प्रदेश सभासम्म पुगेको हो ।
संसद् विघटनका विरुद्ध पाल्पाका राजनीतिक दलहरु एक, आन्दोलन भने फरक–फरक
बिहीबार, पुस २३, २०७७
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले पाल्पाका सबै पार्टीहरु आन्दोलनमा छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा पक्ष मात्र चुनाव भन्दै आफ्नो अभियानमा केन्द्रित छ ।
चोरीको मोटरसाइकल चलाउने दुई पक्राउ
बिहीबार, पुस २३, २०७७
पछिल्लो समय चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरी निकै सक्रिय रुपमा लागेको छ । आफ्नो जिम्मेवारी भित्र पर्ने कार्य मध्ये चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरीले सक्रियता बढाएको हो ।


