‘पिरतीको नसामा’ फसेका गायक काफ्लेको लय,शब्द रहेको ‘गुन’ सार्वजनिक
बुधबार, माघ ७, २०७७
पाल्पाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक घाईते
बुधबार, माघ ७, २०७७
जिल्लाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक व्यक्ति घाइते भएका छन् । रामपुर नगरपालिका १ स्याउलिबजार स्थित कालिगण्डकी करिडोरको बाटो खन्ने क्रममा सल्यान बाघचौर नगरपालिका १ का ४७ वर्षीय भोग बहादुर बस्नेत घाइते भएका हुन् ।
पाल्पाको पूर्वखोलामा आफैले चलाएको बन्दुकले लागेर एक युवकको मृत्यु
बुधबार, माघ ७, २०७७
आफैले चलाएको भरुवा बन्दुकले लागेर पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको हो ।
स्वास्थ्य स्वयंसेविकाले गरे सुविधा नपाएको गुनासो
बुधबार, माघ ७, २०७७
काम गरे अनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७७/०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उनीहरुको गुनासो छ । काम अनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन् ।
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि
बुधबार, माघ ७, २०७७
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गत वर्षको तुलनामा यसको वर्षको पछिल्लो ६ महिनामा १६ दशमलव ५५ प्रतिशतले दुर्घटनामा वृद्धि भएको हो ।
एनसेलको उद्यमी लक्षित ‘बिजप्लस’ प्लान
बुधबार, माघ ७, २०७७
एनसेल आजियाटा लिमिटेडले उद्यमी तथा व्यवसायिहरुलाई लक्षित गरी विशेष योजना ल्याएको छ । कम्पनीले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको हो ।
कोरोनाको नयाँ प्रजातिबाट बचौं
बुधबार, माघ ७, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
‘रोग पालेर होइन, फालेर बाँचौं’
मंगलबार, माघ ६, २०७७
‘रोग पालेर होइन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
८० वर्षमा नागरिकता !
मंगलबार, माघ ६, २०७७
अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि
मंगलबार, माघ ६, २०७७
नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो ।
कोरोना संक्रमणको प्रवाह नै नगरी नागरिकता बनाउनेको भिड
मंगलबार, माघ ६, २०७७
कपिलवस्तुको चन्द्रौटा स्थित ईलाका प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको भिड बढेको छ । कोरोना भाईरसका कारण केही महिना बन्द रहेको सेवा पुनः सुचारु भएसंगै नागरिकता बनाउनेको भिड बढेको हो ।
भगवानको खोजी : चेतनाको एक यात्रा
मंगलबार, माघ ६, २०७७
कक्षा चारमा पढ्थें । पढाउने क्रममा सरले भगवान हुँदैनन् भन्नुभयो । चुपचाप सुनिरहे तर मनभरी असहमति थियो । सरले जस्तोसुकै नयाँ कुरा भन्दा, नयाँ जानकारी दिँदा मनमा उत्सुकता हुन्थ्यो, रमाइलो लाग्थ्यो तर त्यो पटक रमाइलो लागेन, मात्र मौन असहमति थियो, एउटा कट्टर मौन असहमति ।


