Shittalpati
५ सय ३४ संक्रमित थपिए
५ सय ३४ संक्रमित थपिए पछिल्लो २४ घण्टामा थप ५ सय ३४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीन हजार ५ सय ८८ मा पिसीआर र ५ सय ६४ मा एन्टिजेन गरी...
लागुपदार्थको दुव्र्यसनीबाट बचौँ र बचाऔँ
लागुपदार्थको दुव्र्यसनीबाट बचौँ र बचाऔँ पछिल्लो समय नेपाली समाजमा युवापुस्ता लागुपदार्थ दुव्र्यसनीको दलदलमा फसेका छन् । युवा पुस्ता आफ्नो अपरिपक्ताको दलदलमा आफै फस्दै गईरहेका छन् । युवा पुस्तालाई समाजको ऐना मानिदै आएको छ । आगामी समाज विकासका खाकाहरु युवा मैत्री बनाउनु पर्छ र युवाहरुलाई अबको जिम्मेवारी हस्तान्तरण गरिनु पर्छ भन्ने चौतर्फी आवाज उठिरहेका बेला युवाहरु...
प्यूठान दुर्घटना : मृतक पाँच जनाकै शव परिवारको जिम्मा
प्यूठान दुर्घटना : मृतक पाँच जनाकै शव परिवारको जिम्मा प्यूठानमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकै शव परिवारको जिम्मा लगाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि विहीबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित गुल्मी, शितलपाटी डटकम/नव जनचेतना राष्ट्रिय दैनिक गुल्मीका संवाददाता रमेश विश्वकर्मा ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’बाट सम्मानित भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ गुल्मीले सम्मान गरेको हो ।
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ सरकारले सवै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले, जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताए ।
२०७७ बिर्सन लायक वर्ष
२०७७ बिर्सन लायक वर्ष २०७७ साल हामी माँझबाट बिदा भएको छ । बिर्सन लायक समयको झोला बोकेर यो वर्ष बिदा भएको छ । चिनको बुहानबाट फैलिएको कोभिड १९ महामारीले यति बेला विश्वसँगै नेपाल पनि त्रसित छ । अहिले कोरोनाका कारण विश्व तहसनहस भएको छ । मानिसमा भय, त्रास र आतंक अझै पनि कायमै छ ...
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटनामा १ को मृत्यु , ४ घाइते
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटनामा १ को मृत्यु , ४ घाइते गुल्मीको सत्यवती गाउँपालिका ३ को क्वाङ्गखोलामा टेम्पो दुर्घटना भएको छ । लुप्पेकबाट सत्यवती मन्दिर दर्शनका लागि हिडेको लु २ स ००९९ टेम्पो क्वाङ्गखोलामा खस्न पुग्द दुर्घटना भएको हो । दुर्घटनामा एकको मृत्यु चार घाइते भएका छन् ।
प्यूठान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
प्यूठान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो प्यूठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार विहान गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि हिडेको लु १ज १६५५ नं.को जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा थप ३ जनाको मृत्यु भएको छ ।
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटना हुँदा ४ घाइते
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटना हुँदा ४ घाइते गुल्मीको सत्यवती गाउँपालिका ३ को क्वाङ्गखोलामा टेम्पो दुर्घटना भएको छ । लुप्पेकबाट सत्यवती मन्दिर दर्शनका लागि हिडेको टेम्पो क्वाङ्गखोलामा खस्न पुग्द दुर्घटना भएको हो ।
Weather Update