आज विश्व सम्पदा दिवस मनाईदै
आइतबार, वैशाख ५, २०७८
ओलीले छुटाएका विषयहरु...
आइतबार, वैशाख ५, २०७८
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए । उनले गरेको भाषणहरु सुन्दा विकासले चमत्कारी रुपमा फड्को मारेछ जस्तो लाग्यो तर सबै कुरा यिनै नालायकको कार्यकालमा भए जस्तै गरी विवरण प्रस्तुत गरे ।...
विश्व सम्पदा दिवसको सार्थकता
आइतबार, वैशाख ५, २०७८
आज विश्व सम्पदा दिवस विश्वभर मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक बर्ष आजका दिनमा नेपालमा पनि मनाईने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी...
पाल्पामा भजन संरक्षणका नाममा उठेको रकम हिनामिना
शनिबार, वैशाख ४, २०७८
पाल्पामा भजन संरक्षणका लागि भन्दै संकलन गरिएको रकम हिनामिना भएको खुलेको छ । जिल्लामा भजन संरक्षण गर्ने उद्देश्यले स्थापना भएको आरती भजन किर्तन संरक्षण समितिको रकम हिनामिना भएको खुल्न आएको हो ।
पश्चिम नेपाल बस व्यवसायी र श्रीनगर बीच विवाद
शनिबार, वैशाख ४, २०७८
पाल्पा, पश्चिम नेपाल बस व्यवसायीका कर्मचारी र कार्यसमितिका पदाधिकारीले श्रीनगर यातायात सेवा कम्पनीका कर्मचारी र व्यवसायीहरुलाई गरेको दुव्र्यवहारप्रति श्रीनगर यातायात वा कम्पनीको तर्फबाट आपत्ती जनाइएको छ ।
लकडाउनका सय दिन ‘भाग–२’
शनिबार, वैशाख ४, २०७८
बिहान बाहिर खलबल सुनियो । उठेर बाहिर गएँ । घरका छतछतबाट छिमेकीहरुको गफगाफ रहेछ । गुनासो थियो समय कसरी कटाउने ? उकुसमुकुस पो भयो । घरको काम पनि सकियो । घाममा लुगा सुकाएर पनि सकियो ।
पत्रकार महासंघ पाल्पाको पदस्थापन
शनिबार, वैशाख ४, २०७८
पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाको १२औं अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन शुक्रबार भएको छ । यही चैत्र २५ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।
अस्पताललाई रिफर सेन्टर बनाइनु हुँदैन : मन्त्री बराल
शनिबार, वैशाख ४, २०७८
पाल्पा, माओवादी केन्द्रका प्रभावशाली नेता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले सरकारले अस्पतालहरुलाई केवल रिफर सेन्टरमा मात्र विकास गर्न नहुने बताएका छन् ।
हटाइयो चार वस्तुको आयात कोटा
शुक्रबार, वैशाख ३, २०७८
सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । चालू आर्थिक वर्ष २०७७/७८ का लागि केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन आयात गर्न सकिने गरी सरकारले प्रतिबन्ध हटाएको थियो ।


