Shittalpati
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई जिल्लाको माथागढी गाउँपालिकामा भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सौभाग्य मावि चिदिपानीले हात पारेको छ । झडेवाको किसान माविको खेलमैदानमा भएको प्रतियोगितामा सौभाग्य माविले उपाधि हात पारेको हो । छात्र र छात्राको १० खेल समावेस कुल ६० पदकको लागि भएको गाउँपालिका स्तरीय प्रतियोगितामा सौभाग्य माविले १५ स्वर्ण, ५ रजत...
पर्यटक लोभ्याउँन चिटिक्क पारिदै ‘श्रीनगर’
पर्यटक लोभ्याउँन चिटिक्क पारिदै ‘श्रीनगर’ नेपालमा आकर्षक प्रतिफल दिने क्षेत्र पर्यटन व्यवसाय कोरोना (कोभिड–१९) ले सबैभन्दा बढी थिलोथिलो भएको छ । गत चैत ११ गतेदेखिको बन्दाबन्दी (लकडाउन) ले पर्यटनसँग सम्बद्ध होटल व्यवसाय, पैदल यात्रा, आरोहण, पर्वतीय खेलकुद लगायतका गतिविधि शून्यप्रायः भएकाले नेपालको अर्थ क्षेत्रमा ठूलो असर परेको छ । कोभिडले थिलोथिलो परेको पर्यटन क्षेत्रलाई पुर्नजीवन...
नारी उन्नयनद्वारा तीज गीत लोकापर्ण तथा व्यक्तित्व सम्मान
नारी उन्नयनद्वारा तीज गीत लोकापर्ण तथा व्यक्तित्व सम्मान पाल्पा, जिल्लामा क्रियाशिल रहँदै आएको साहित्यिक संस्था नारी उन्नयन तथा विकास प्रतिष्ठानले आमाहरुको तीज गीत, खोजमूलक कृति लोकापर्णसँगै साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।
तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम
तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम पाल्पा, तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पाशाखाद्धारा तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्तर्गत तालिम दिइएको हो ।
तानसेनमा कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु
तानसेनमा कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु हालसम्म माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउ गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज त्रिभुवन आर्मी क्लव भारत जाँदै
आज त्रिभुवन आर्मी क्लव भारत जाँदै एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आज भारत जान लागेको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर...
वल्र्डलिंकको ‘हर्षको नयाँ वर्ष’ अफर
वल्र्डलिंकको ‘हर्षको नयाँ वर्ष’ अफर इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरु को सेवालाई मध्य नजर गर्दै ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको हो । यस योजनामा वल्र्डलिंकका ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म...
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु शुक्रबार राती मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका गौडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका गुल्मीदरबार गाउँपालिका वडा नम्वर ७ का ४५ बर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।
घोडे जात्रा र यसको साँस्कृतिक महत्व
घोडे जात्रा र यसको साँस्कृतिक महत्व हाम्रो समाजमा विभिन्न चाडपर्वहरूले आ–आफ्नै किसिमको महत्व बोकेर आएका हुन्छन् । त्यसमध्ये घोडे जात्रा पनि एक महत्वपूर्ण पर्व हो । यसको आफ्नै साँस्कृतिक महत्व रहेको छ । यो पर्वले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ । यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट...
सार्वजनिक सुनुवाइमा गाउँपालिकावासीका गुनासै गुनासा
सार्वजनिक सुनुवाइमा गाउँपालिकावासीका गुनासै गुनासा विकासको नाममा जथाभावी बाटो खनेर गरिखाने किसानलाई दुःख भयो’ गुल्मीदरबार गाउँपालिका २ का चेत बहादुर थापाले गुनासो राख्दै भने ‘विकासका नाममा विनास नित्याउने काम गरिनुहुन्न । मैले पटक–पटक बारी नजिकैबाट बाटो नखन्न वडा कार्यालयलाई आग्रह गरें तर वडा कार्यालयले त्यसको सुनुवाई नगर्दा अहिले बारीमा लगाएका सबै मकै सखाप भए ।’
Weather Update