Shittalpati
ज्योति विकास बैंकद्वारा वृद्धाहरुलाई न्यानो कपडा
ज्योति विकास बैंकद्वारा वृद्धाहरुलाई न्यानो कपडा ज्योति विकास बैंकले वृद्धाहरुलाई न्यानो कपडा सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका, काठमाडौंस्थित मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू सहयोग गरेको हो ।
रानीमहल सहकारीको चौंथो अधिवेशन, अध्यक्षमा पुनःबैजु
रानीमहल सहकारीको चौंथो अधिवेशन, अध्यक्षमा पुनःबैजु रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १३ औं साधारण सभा तथा चौंथो अधिवेशन भएको छ । सहकारीले तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
नयाँ भेरिएन्टसँग सचेत बनौं
नयाँ भेरिएन्टसँग सचेत बनौं कोभिड–१९ को दोस्रो कहर कायमै रहेका बेला पुनः कोभिडको नयाँ भेरिएन्ट देखा परेको जनाइएको छ । दक्षिण अफ्रिकामा सोमबार पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरिएन्टले नेपालमा पनि थप चिन्ता थपेको छ ।
विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा
विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा विपन्न परिवारलाई सहुलियत दरमा बिना धितो कर्जा उपलब्ध गराईने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएसँगै विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा उपलब्ध गराइने भएको हो ।
वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै
वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै पछिल्लो समय वाणिज्य बैंकहरूको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ । गत असोजमा कूल ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूमा मंसिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब कायम भएको छ ।
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड एनसेल आजियाटा लिमिटेडले दुई वटा अवार्ड प्राप्त गरेको छ । ग्रामिण क्षेत्रमा सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमबाट एनसेलले दुईवटा अवार्ड पाएको हो ।
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने एनएमबि बैंकको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने भएको छ । बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएसँगै अब ५ मिनेटमै कारोबार गर्न सकिने भएको हो ।
मैत्री सहकारीले मनायो २० औं साधारणसभा
मैत्री सहकारीले मनायो २० औं साधारणसभा गुल्मीमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
वाणिज्य बैंकहरुको निक्षेप घट्यो
वाणिज्य बैंकहरुको निक्षेप घट्यो पछिल्लो समय नेपालमा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको हो ।
उत्कृष्ट करदाता सम्मानित
उत्कृष्ट करदाता सम्मानित जिल्लामा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । दशौं राष्ट्रिय कर दिवस २०७८ तथा कर सप्ताहका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७६/०७७ मा सबैभन्दा धेरै आय कर तिर्ने अर्जुन बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि तम्घासलाई सम्मान गरेको छ ।
सात सय बिघा जमिनमा सिँचाइ पुर्‍याइने
सात सय बिघा जमिनमा सिँचाइ पुर्‍याइने सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ ।
Weather Update