Shittalpati
‘दराज क्लब’ सञ्चालनमा
‘दराज क्लब’ सञ्चालनमा नेपालको अग्रणी अनलाइन बजार दराजले ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम अन्तर्गत ‘दराज क्लब’ सञ्चालनमा ल्याएको हो । ग्राहकहरुले दराज एपमार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६७ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनको गोर्खेकोटस्थित आफ्नै सुविधा सम्पन्न सभाहलमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
रकम हिनामिना गर्ने कानुनी दायरामा
रकम हिनामिना गर्ने कानुनी दायरामा माछापुच्छ्रे बैंकले शाखारहित बैंकि केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याइएको जनाएको छ । बैंकले रुपन्देहीको रोइनिहवा र मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले...
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६७ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनको गोर्खेकोटस्थित आफ्नै सुविधा सम्पन्न सभाहलमा साधरण सभा मनाएको हो ।
इष्टर्न हाईड्रोपावरको आइपिओ खुला
इष्टर्न हाईड्रोपावरको आइपिओ खुला इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको हो ।
पाल्पा रारा सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा कार्की
पाल्पा रारा सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा कार्की तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व आएको छ । सहकारीको शुक्रबार भएको २२ औं साधारण सभाले भिमसेन कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
पाल्पा  रारा सहकारीले मनायो २२ औं साधारण सभा
पाल्पा रारा सहकारीले मनायो २२ औं साधारण सभा तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारण सभा मनाएको छ । सहकारीले शुक्रबार तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
घर भत्किइ घाइते हुने परिवारलाई सहयोग
घर भत्किइ घाइते हुने परिवारलाई सहयोग पहिरोले घर भत्किई घाइते हुने परिवारलाई आर्थिक सहयोग गरिएको छ । बडा दशंैको समयमा अविरल बर्षासँगै आएको पहिरोले घर भत्किई घाईते भएका घरपरिवारलाई जिल्ला विपद व्यबस्थापन समितिले नगद राहत सहयोग गरेको हो ।
बिजुली बिक्रीबाट करिब ८ अर्ब आम्दानी
बिजुली बिक्रीबाट करिब ८ अर्ब आम्दानी नेपालले विजुली विक्रीबाट करिब ८ अर्ब आम्दानी गरेको छ । उसले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी ४ महिनामा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी गरेको हो । यो अवधिमा भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ ।
होटल व्यवसायमा समस्या, व्यवसायी चिन्तित
होटल व्यवसायमा समस्या, व्यवसायी चिन्तित कोरोनापछि पर्यटकीय नगरी तानसेनका होटल व्यवसायमा समस्या थपिदै गएको छ । लकडाउनपछि बामे सर्न लागेका व्यवसायमा समस्या थपिदै गएको हो । ‘बैंकमा ऋण छ, मासिक किस्ता र व्याज नै ६ लाख वढी तिर्नुपर्छ’, तानसेनमा होटल व्यवसाय गर्ने लक्ष्मण बस्याल भन्छन् । ऐतिहासिक र सांस्कृतिक नगरीको परिचय बनाएको तानसेनमा पयर्टन प्रवद्र्धनका...
माछापुच्छ्रेले वार्षिक उत्सवमा गर्‍यो कर्मचारीलाई सम्मान
माछापुच्छ्रेले वार्षिक उत्सवमा गर्‍यो कर्मचारीलाई सम्मान माछापुच्छ्रे बैंकले २३ औं वर्षमा प्रवेश अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले वार्षिक उत्सवमा एक औपचारिक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको हो ।
Weather Update