Shittalpati
‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने
‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्ने भएको हो ।
२५ बैंकले चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने
२५ बैंकले चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने सम्झौता विपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौता विपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो ।
कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार गर्दै
कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार गर्दै कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गर्न लागेका छन् । उनीहरुले यही पुस १७ गतेदेखि एकीकृत कारोबार गर्न लागेका हुन् ।
मेगा र इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा
मेगा र इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा गएका छन् । मेगा बैंकको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेसँगै मर्जर प्रक्रियामा गएका हुन् ।
कोरियाका गाई नेपालमा
कोरियाका गाई नेपालमा दक्षिण कोरियाका गाई नेपाल ल्याइएको छ । हेफर कोरियाले नेपाललाई १ सय १ उन्नत जातका गाई नेपाल पाठाएको हो । जहाजमार्फत गाई नेपाल ल्याइएको छ । कोरियाका कृषकले नेपाललाई अनुदान–उपहार स्वरुप बाछी र २० साढे दिएको छ । ति गाईहरू अहिले सिन्धुली पुर्‍याइएको छ ।
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति नेपाल विद्युत प्राधिकरणले रेडियो फ्रिक्वेन्सीको अनुमति पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा चार वर्षदेखि अड्किएको रेडियो फ्रिक्वेन्सीको अनुमति प्राधिकरणले पाएको हो ।
ग्लोबल बैंकको गुल्मीसहित देशभर आठ नयाँ शाखारहित सेवा विस्तार
ग्लोबल बैंकको गुल्मीसहित देशभर आठ नयाँ शाखारहित सेवा विस्तार ग्लोबल आइएमई बैंकले गुल्मीसहित देशभर ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गुल्मीको मुसिकोट नगरपालिका वडा ४ बडागाउँ नेटा र वडा २ देउरालीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले वामी शाखा अन्तर्गत रहने बडागाउँ नेटाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बोमबहादुर छन्तेल र...
तानसेन सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल
तानसेन सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल तानसेन बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेड तानसेन पाल्पामा नयाँ नेतृत्व आएको छ । संस्थाको तानसेनमा भएको १४ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट नयाँ नेतृत्व आएको हो ।
नेपाललाई गहुँ आयात गर्न भारतले दियो अनुमति
नेपाललाई गहुँ आयात गर्न भारतले दियो अनुमति नेपाललाई गहुँ आयात गर्न भारत सरकारले अनुमति दिएको छ । भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । उसले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि भारतले आधिकारीक स्वीकृत दिएको थिएन ।
लुम्बिनीमा सडक खाना महोत्सव हुँदै
लुम्बिनीमा सडक खाना महोत्सव हुँदै लुम्बिनीमा यही पुस १६ गत नवौँ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ ।
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम सानिमा बैंक तानसेन शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले स्थापनाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
बिजुलीबाट ११ अर्ब १६ करोड
बिजुलीबाट ११ अर्ब १६ करोड पछिल्लो समय नेपालले बिजुली भारत निर्यात गर्र्दै आएको छ । नेपालमा उत्पादन गरिएको बिजुली खपत गरी बढी भएको नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको हो ।
Weather Update