गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा
बिहीबार, पुस २१, २०७९
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान
बिहीबार, पुस २१, २०७९
ग्लोबल आइएमई बैंकले कर्मचारीलाई सम्मान गरेको छ । बैंकले आफ्नो १६ औं स्थापनाको वर्षको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको हो ।
सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोडौं : सांसद गैरे
बुधबार, पुस २०, २०७९
पाल्पा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोड्नुपर्ने बताएका छन् । बुधबार तानसेनमा जिल्ला सहकारी संघ पाल्पाको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संघीय सांसद् गैरेले जिल्लामा सहकारी अभियानले आर्थिक विकासका साथै उत्पादन, उद्यशीलता र रोजगारीलाई जोड दिनुु पर्ने बताएका हुन् ।
जिल्ला सहकारी संघ पाल्पाले मनायो १० औं साधारण सभा
बुधबार, पुस २०, २०७९
जिल्ला सहकारी संघ पाल्पाले १० औं वार्षिक साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई
बुधबार, पुस २०, २०७९
यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वल्र्डलिङ्कले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवा प्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको अवार्ड वल्र्डलिङ्क प्राप्त गरेको हो ।
उद्योगीमैत्री नीति आवश्यक छ : उद्योगी व्यवसायी
सोमबार, पुस १८, २०७९
कोरोना महामारीमा लागू भएको बन्दाबन्दीका कारण कैयन उद्योग तथा व्यवसाय प्रभावित भए । बन्दाबन्दीका कारण केही उद्योग बन्द समेत भएका थिए । कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसाय अझै पनि पुरानै लयमा फर्कन सकेका छैनन् ।
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सोमबार, पुस १८, २०७९
भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढेको निगमले जनाएको छ ।
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति
सोमबार, पुस १८, २०७९
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
कुमारी र एनसीसी बैंकले गरे एकीकृत कारोबार
सोमबार, पुस १८, २०७९
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । उनीहरुले आइताबारदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक बीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मंसिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ...
भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग
आइतबार, पुस १७, २०७९
नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ ।
आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य
आइतबार, पुस १७, २०७९
आनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सर्जुलाल बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको सहकारीको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले बज्राचार्यलाई पुनः अध्यक्षमा चयन गरेको हो । सहकारीमा लामो समय कूूशल नेतृत्व प्रदान गर्दै आएका बज्राचार्य आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका...
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड
आइतबार, पुस १७, २०७९
पाल्पाको ऐतिहासिक धार्मिक स्थल भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंक पाल्पा शाखाले क्यूआर कोड सञ्चालनमा ल्याइएको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले भैरवनाथ मन्दिर व्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु
आइतबार, पुस १७, २०७९
सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।


