Shittalpati
‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’
‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’ आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ ।  कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले  अभियान सञ्चालन गरिइएको हो ।
व्यवसायी, मजदुरको सारथी बन्दै ‘श्रीनगर यातायात सहकारी’
व्यवसायी, मजदुरको सारथी बन्दै ‘श्रीनगर यातायात सहकारी’ जिल्लाको सदरमुकाम तानसेन –७  धोविधारामा २०७९ साल  फागुन ४ मा स्थापना भएको श्रीनगर यातायात सहकारी संस्था यातायात व्यवसायी, मजुरहरुको सारथी बन्दै आएको छ ।
आगन सहकारीले मनायो साधारण सभा
आगन सहकारीले मनायो साधारण सभा जिल्लाको तानसेन नगरपालिका –२ पाल्पा रहेको आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं साधारण सभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमकाबिच सभा मनाएको हो । 
मुलुकको आर्थिक समृद्धिमा सहकारी : नगरप्रमुख पन्थी
मुलुकको आर्थिक समृद्धिमा सहकारी : नगरप्रमुख पन्थी पाल नगरपालिका महासंघ लुम्बिनी प्रदेशका संयोजक तथा रेसुङ्गा नगरपालिकाका गुल्मीका प्रमुख खिलध्वज पन्थीले मुलुकको आर्थिक समृद्धिमा  सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विहीबार लुम्बिनी बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कुन)को पाचौ वार्षिक साधारणसभालाई बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । बैंकले रिब्दीकोट  गाउँपालिका–२ देउरालीमा रहेको श्री आर्दश माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको हो । 
गुल्मीमा २० करोड ६७ लाखको सुन्तला उत्पादन
गुल्मीमा २० करोड ६७ लाखको सुन्तला उत्पादन जिल्लामा यस वर्ष २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक  जिल्लामा सुन्तलाको उत्पादन घटेको हो । 
पाल्पाबाट अवैध युरिया मल बरामद
पाल्पाबाट अवैध युरिया मल बरामद पाल्पामा ६० क्विन्टल अवैध युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।
लुम्बिनी प्रोस्कुनको विस्तारित बैठक बुटवलमा  
लुम्बिनी प्रोस्कुनको विस्तारित बैठक बुटवलमा   लुम्बिनी वचत तथा ऋण सहकारी संघ लि. (लुम्बिनी प्रोस्कुन)को विस्तृत बैठक बुटवलमा भएको छ । लुम्बिनी प्रदेश भित्रका वचत र ऋणको कारोबार गर्ने सहकारीहरुको छाता संगठनका रुपमा रहेको प्रोस्कुनको आज बुटवलमा विस्तारित बैंठक बसेको हो । 
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।
Weather Update