Shittalpati
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै पोखराबाट आएको विद्यार्थीहरुको एक टोलीले पाल्पाका विद्यालयमा स्वास्थ्य शिक्षा सिकाउँदै आएका छन् । स्कुलअफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा विश्वविद्यालयका विद्यार्थीले तानसेन –१० सु
एसईईमा उत्तीर्ण होराइजनका विद्यार्थीलाई सम्मान
एसईईमा उत्तीर्ण होराइजनका विद्यार्थीलाई सम्मान न्यू होराइजन आवासीय मावि पाल्पाले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कूलले एक औपचारिक कार्यक्रमकाबिच उत्तीर्ण विद्यार्थीहरुलाई बधाईसँगै सम्मान गरेको हो । 
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई जुत्ता, चप्पल बनाउने तालिम दिएको छ । उपमहानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले १० दिने जुत्ता बनाउने तालिम दिएको हो ।
पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा
पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा  पाल्पासहित लुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटीनमार्फत लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी,कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व बाढी पहिरोको उच्च जोखिममा रहेका बताएको हो ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
आज खेलकुद पत्रकार दिवस मनाइँदै आज विश्व खेलकूद पत्रकार दिवस नेपालसहित विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध 
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध  देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।  
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना 
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना  नेपाल प्रेस युनियन पाल्पा शाखाले पनि नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालयमा धर्ना दिएको छ ।
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन पाल्पाले  तानसेनस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाएको छ । पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै युनियनले महासंघको कार्यालयमा शनिबार ताला लगाएको हो ।
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रबार राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागेंमा पहिरोले घर पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको हो ।
Weather Update