Shittalpati
होमस्टेबाट आयआर्जनमा जोडिदै तिनाउका महिला
होमस्टेबाट आयआर्जनमा जोडिदै तिनाउका महिला पर्यटन र होमस्टेमार्फत यहाँका महिलाहरु आयआर्जनमा जोडिदै गएका छन् । जिल्लाको तिनाउ गाउँपालिकाको वडा नंं. ६ मस्याम, वडा नंं. ५ मरामकोट, वडा नंं. ४ को सत्यवतीमा होमस्टेको शुुरुवात भएको छ भने वडा नंं १ कचल, वडा नंं २ दोभान, वडा नंं ३ झुम्साका विभिन्न भागमा होमस्टे सञ्चालनको तयारीमा महिलाहरु जुटेका...
आज विश्व रक्तदाता दिवस मनाइँदै
आज विश्व रक्तदाता दिवस मनाइँदै आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
दुर्गा प्रसाईंसहित ७ जना कारागार चलान
दुर्गा प्रसाईंसहित ७ जना कारागार चलान गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ । तीनकुनेमा राजतन्त्र पक्षधरको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेका दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र...
दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल  अभ्यास आदान–प्रदान
दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल  अभ्यास आदान–प्रदान गोरखा नगरपालिका, नेपाल पत्रकार महासंघ गोरखा र तानसेन नगरपालिका, नेपाल पत्रकार महासंघ पाल्पाबिच असल  अभ्यास आदान– प्रदान गरिएको छ । गोरखाबाट आएको जनप्रतिनिधि र पत्रकारहरुको टोलीसँग विहीबार तानसेनमा असल अभ्यास आदान–प्रदान गरिएको हो ।
डिएसपी हुँ भनि ठगी गर्ने दुई जना पक्राउ
डिएसपी हुँ भनि ठगी गर्ने दुई जना पक्राउ नेपाल प्रहरीको डिएसपी हुँ भनि ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका (८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौं कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका(४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझालाई प्रहरीले  पक्राउ गरेको हो ...
आजदेखि सुनचाँदी व्यवसायीहरु आन्दोलित, पसलहरु बन्द
आजदेखि सुनचाँदी व्यवसायीहरु आन्दोलित, पसलहरु बन्द सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै आजदेखि पाल्पासहित देशभैभर पसल बन्द गरेर आन्दोलित बनेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ । यस्तै हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत कर लाग्ने भएको छ ।...
आज विश्व बालश्रम विरुद्धको दिवस
आज विश्व बालश्रम विरुद्धको दिवस आज विश्व बाल श्रम विरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैं छ । विश्व बाल श्रम विरुद्ध सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्धार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।
‘प्राविधिक सीप सहितको  नारी शिक्षा र मोहन  कन्या’ विषयक विचार गोष्ठी
‘प्राविधिक सीप सहितको  नारी शिक्षा र मोहन  कन्या’ विषयक विचार गोष्ठी ‘गुणस्तर तथा प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या मावि’ विषयक विचार गोष्ठी तानसेनमा भएको छ । मोहन कन्या माविले आफ्नो हिरक महोत्सवको अवसरमा एक दिने विचार गोष्ठी आयोजना गरेको हो ।
पाल्पाका सुनचाँदी व्यवसायी भोलीदेखि पसल बन्द गरेर आन्दोलित हुँदै
पाल्पाका सुनचाँदी व्यवसायी भोलीदेखि पसल बन्द गरेर आन्दोलित हुँदै जिल्लाका सुनचाँदी व्यवसायीहरु भोलीदेखि  पसल नै बन्द गरेर आन्दोलित हुने भएका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै पाल्पा सुनचाँदी व्यवसायी संघमा आवद्ध व्यवसायीहरु विहीबारदेखि आन्दोलित हुने भएका हुन् ।
गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता
गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिए ।
संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान
संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका दिनमा हिन्दू धर्मअनुसार जन्मदेखि मृत्युपर्यन्त सम्मका कार्यमा अप्ठ्यारो हुने स्थिति नआओस् भनेर रामपुरमा कर्मकाण्डका ज्ञान सीप सिकाउन थालिएको हो ।
व्यस्थित गरिदैं जन्तीलुङ्ग र मरामकोट होमस्टे  
व्यस्थित गरिदैं जन्तीलुङ्ग र मरामकोट होमस्टे   जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलु· र वडा नं. ५ मरामकोटमा घरवास (होमस्टे )कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा  सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होमस्टे सञ्चालन, व्यबस्थापन तथा कुक...
Weather Update