Shittalpati
साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित
साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित साझा नेटवर्क मिडिया प्रालिले क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रमका अवसरमा प्रालिले गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो ।
रामपुरमा पनि जनगणना कार्यालय खोलियो
रामपुरमा पनि जनगणना कार्यालय खोलियो राष्ट्रिय जनगणना २०७८ को लागि पाल्पाको रामपुरमा पनि कार्यालय खोलिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पाको रामपुरमा पनि कार्यालय स्थापना भई काम सुरु भएको हो ।
प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त
प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त गत बुधबार प्यूठानको स्वर्गद्वारी रुमालेमा भएको दुर्घटनामा मृत्युभएका राष्ट्रसेवक कर्मचारीप्रति शोक व्यक्त गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले शोक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको हो । नयाँ वर्ष मनाउन गएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा...
अस्पताललाई रिफर सेन्टर बनाइनु हुँदैन : मन्त्री बराल
अस्पताललाई रिफर सेन्टर बनाइनु हुँदैन : मन्त्री बराल पाल्पा, माओवादी केन्द्रका प्रभावशाली नेता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले सरकारले अस्पतालहरुलाई केवल रिफर सेन्टरमा मात्र विकास गर्न नहुने बताएका छन् ।
रामपुर–कपुरकोट सडकको काम धमाधम
रामपुर–कपुरकोट सडकको काम धमाधम लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको रामपुर–कपुरकोट सडक निर्माणको काम धामाधम भइरहेको छ । प्रदेश सरकारले पहाडी जिल्लालाई केन्द्रित गरी गण्डकी प्रदेशको सिमानादेखी कर्णाली प्रदेशको सिमानासम्म प्रदेश लोकमार्ग निर्माण गर्ने गरी रामपुर–कपुरकोट सडक निर्माणको कामलाई धमाधम अगाडि बढाएको हो । सडक निर्माणको कामलाई चुस्त दुस्त बनाउन भौतिक पूर्वाधार विकास...
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित गुल्मी, शितलपाटी डटकम/नव जनचेतना राष्ट्रिय दैनिक गुल्मीका संवाददाता रमेश विश्वकर्मा ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’बाट सम्मानित भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ गुल्मीले सम्मान गरेको हो ।
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा गर्भवती महिला र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ  । माथागढी गाउँपालिका ३ कसेनी स्वास्थ्यचौकी, सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आयोजना र सुहारा पाल्पाको समन्वयमा पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । वडा भित्र बसोबास गर्ने गर्भवती महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोसिलो खाने कुरा वितरण गरिएको स्वास्थ्यचौकीले जनाएको...
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त जसको सदस्यहरुमा संस्थापक/संरक्षक डा.रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख वा प्रतिनिधि (पदेन सदस्य), मुक्तिराम जिसी (वडा अध्यक्ष), श्रीधरकुमार नेपाल, मनिष मल्ल ठकुरी र सदस्य सचिवमा क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली चयन भएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । नवर्निवाचित अध्यक्ष पन्तले क्याम्पसको शैक्षिक र भौतिक विकासमा आफु...
युवकको भिरबाट खसेर मृत्यु
युवकको भिरबाट खसेर मृत्यु
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेनले अपा·ता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको छ । जनउत्थानले आफ्नो ११ औं वार्षिकोत्वसका अवसरमा तानसेन नगरपालिका– ७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका ५४ जना अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी खाना खुवाएको हो ।
Weather Update