Shittalpati
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान माथागढी गाउँपालिकाले अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो । गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, व्यवहारिक बनाउनका लागि उत्प्रेरित बनाउन अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो ।
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत जिल्लाको माथागढी गाउँपालिकाकाले आफ्नो सेवालाई डिजिटाईजेशन गरेको छ । गाउँपालिकाले सेवालाई चुस्त र पारदर्शी बनाउन हस्तलिखित अभिलेखहरुलाई डिजिटाईजेशन गरेको हो ।
प्रधानमन्त्री ओलीले देशलाई अस्थिर बनाउन खोजेको आरोप
प्रधानमन्त्री ओलीले देशलाई अस्थिर बनाउन खोजेको आरोप प्रधानमन्त्रीको असंवैधानिक कदमले शिक्षा क्षेत्रमा समेत ठूलो असर पार्ने सहभागी शिक्षकहरुले बताएका छन् । उनीहरुले वर्तमान सरकारले शिक्षामाथी खेलवाड गरेको अरोप लगाए ।
पत्रकार खत्री उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत
पत्रकार खत्री उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत टेलिभिजनको शनिबार काठमाडौंमा भएको भव्य समारोहमा प्रमुख अतिथि तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले खत्रीलाई प्रमाण पत्रले सम्मान गरेका थिए ।
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत संकलन प्रक्रिया शुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरु भएको हो ।
पाल्पाको रामपुरमा अबैध सालको चिरान काठ बरामद
पाल्पाको रामपुरमा अबैध सालको चिरान काठ बरामद जिल्लाको रामपुर नगरपालिका ५ सुन्दर टोलबाट ठूलो परिणाममा अबैध सालको चिरान काठ बरामद गरिएको छ । रामपुर सव–डिभिजन वन कार्यालयले बुधबार राती १ सय १० क्यू फिट सालको चिरान काठ बरामद गरेको हो ।
जाडोले दुई दिन विद्यालय बन्द
जाडोले दुई दिन विद्यालय बन्द
संरक्षक नै गुमाएपछि...
संरक्षक नै गुमाएपछि... कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए । उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन्...
चोरी भएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो
चोरी भएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २४ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
Weather Update