दसैँ उल्लासमय बनोस्
बिहीबार, कात्तिक २, २०८०

महँगी नियन्त्रण गर
बिहीबार, कात्तिक २, २०८०
कुनै ठूलो चाडबाड होस् या अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि सानो बहाना पाउनुहुन्न, नेपाली व्यापारी–व्यवसायीहरू जेमा पनि भाउ बढाइहाल्छन्रु। अहिले दशैं तिहार जस्ता चाडपर्वहरु नजिकिएका छन् जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने समय पनि हो ।

चाडपर्वका बेला सचेत बनौं
बुधबार, कात्तिक १, २०८०
हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ लागेसँगै सहरबजार तथा कार्यथलोबाट घर फर्किनेको चाप बढ्दो छ । घर फर्किनेको ताँती टीकाको अघिल्लो दिनसम्मै कायम रहने छ ।

महान पर्व बडा दसैँ : दशा होइन, उत्सव बनोस्
मंगलबार, असोज ३०, २०८०
दसैँ र तिहारको बारेमा नबुझेका नेपाली को पो छौं र । त्यसमा पनि हिन्दू नेपालीले जन्मजात यी चाडवर्पको महत्व बुझेकै छौं । दसैँ सबैले मनाउँदै आइएको भएता पनि पहिले र अहिलेकोमा धेरै फरक पाइन्छ । पर्वको आफ्नै महत्व रहेको छ । ठाउँ, परिवेश अनुसार पर्व मनाउने तरिका फरक भएपनि त्यसले...

रानीमहल क्षेत्र : बिच भलिबलको हब र विकासको सम्भावना
मंगलबार, असोज ३०, २०८०
संसारमा बिच भलिबलको विकास समुन्द्री तटहरुमा मात्र भएको देखिन्छ । समुन्द्रीतट मनोरञ्जनात्मक पर्यटनका लागि उपयुक्त थलो पनि मानिन्छ । तसर्थ यसलाई मनोरञ्जनात्मक खेल पनि भन्ने गरिन्छ ।

गरिबी निवारण दिवसको सार्थकता
मंगलबार, असोज ३०, २०८०
आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ ।

विश्व खाद्य दिवसको सन्दर्भ
सोमबार, असोज २९, २०८०
विश्व खाद्य दिवसको सन्दर्भआज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ ।

दसैँ र यसको महत्व
आइतबार, असोज २८, २०८०
प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दसैँ भनिन्छ । यसलाई ठूलो चाडका रुपमा लिइन्छ । दसैँ सबैभन्दा लामो र देशभर सबै जातजाति र धर्मले अवलम्बन गर्ने गरेको पाइन्छ ।

सडक सुरक्षामा ध्यान देऊ
शनिबार, असोज २७, २०८०
यतिबेला पाल्पा, गुल्मी सहित देशका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् ।

विश्व दृष्टि दिवसको सन्दर्भ
बिहीबार, असोज २५, २०८०
आज अक्टोवर १२ तारिख अर्थात् विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । ‘काममा तपाईंको आँखालाई माया गर्नुहोस्’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइँदैछ ।

विश्वासको मत
बुधबार, असोज २४, २०८०
कसैबाट पाएको आश्वासन पुरा हुने आशा गर्नु भरोसाा हो । कसैप्रति कुनै विषयमा भर पर्नु भरोसा हो । विश्वास र भरोसा जीउने आाधार हो । भरोसा पुरा नहुँदा आश्वासन दिनेप्रति वितृष्णा जाग्रित पनि हुन सक्छ । त्यसैले अरुसँग भर पर्नु जाति मानिदैन, तर भर नपरी जगतमा जीवन चल्दैन । केहि...

इजरायलबाट नेपालीको शीघ्र उद्धार गर
बुधबार, असोज २४, २०८०
यतिबेला इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी गत शनिबार १० नेपाली विद्यार्थीको मृत्यु र कैयौं घाइते भएका छन् । यस्तो दुःखद् घटना प्रति आम चासो बढ्नु स्वाभाविक हो ।