Shittalpati
राहत र उद्धारमा जुटौं
राहत र उद्धारमा जुटौं शुक्रबार राती आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयौं घरहरू भत्किएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो ।
बधाई, क्रिकेट टिमलाई
बधाई, क्रिकेट टिमलाई नेपालले शुक्रबार घरेलु मैदानमा भएको आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपको यात्रा तय गरेको छ । नेपालले १० वर्षपछि २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।
सर्वोच्चको फैसला स्वागतयोग्य
सर्वोच्चको फैसला स्वागतयोग्य सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले रिगलको कैद सजाय कट्टा गर्ने सरकारको निर्णय नेपालको संविधानको धारा २१ ले प्रदान गरेको अपराध पीडितको ...
च्याउ चिनेर मात्र सेवन गरौं
च्याउ चिनेर मात्र सेवन गरौं गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ । विशेष गरी वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ ।
प्रकृति, संस्कृति र जीवन
प्रकृति, संस्कृति र जीवन संस्कार र संस्कृति जीवनका आधार हुन् । ब्रम्हाण्ड प्रकृति हो । यो मानव निर्मित होइन । पहिले देखिनै बनि बनाउ छ । प्रकृति भित्र जल, तेज, वायू, आकाश, जमिन अवस्थित छन् । प्रकृतिमै अन्तरिक्ष निहित छ । प्रकृति ईश्वरको रचना हो ।
आयात हैन निर्यात बढाऔं
आयात हैन निर्यात बढाऔं नेपालमा अहिले निर्यात भन्दा पनि आयात बढ्दो छ । यो सकरात्मक पक्ष भने पक्कै हैन । साउनदेखि असोज मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ...
गुटेरेसको भ्रमणको अपेक्षा
गुटेरेसको भ्रमणको अपेक्षा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणमा रहेका छन् । उनी आइतबारदेखि चार दिने भ्रमणमा छन् । गुटेरेसले सगरमाथा, पोखरा, लुम्बिनी क्षेत्रको भ्रमण गरेका छन् । यस्तो उच्चस्तरीय भ्रमणले सम्पूर्ण नेपालीका लागि उत्साहित बनाएको छ ।
नचिन्दा ऐतिहासिक पाल्पा ओझेलमा !
नचिन्दा ऐतिहासिक पाल्पा ओझेलमा ! करीब १,४७,५१६ वर्ग किमि क्षेत्रफलमा फैलिएको नेपाल विश्वको नमुना देश हो । हिमाल, पहाड र तराईमा विभाजित राज्य जुन प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधताले भरीपूर्ण रहेको छ । विविध किसिमका वातावरणले धनि छ । यसको यथोचित व्यवस्थापन र समुचित प्रयोग गर्न सके हाम्रो देश नेपाल समृद्ध बन्न सक्ने छ ।
विश्व शहरीकरण दिवसको सन्दर्भ
विश्व शहरीकरण दिवसको सन्दर्भ विश्व शहरीकरण दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व शहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ ।
कृषिमा गरेको लगानी खेर जान नदेऊ
कृषिमा गरेको लगानी खेर जान नदेऊ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ । पछिल्लो समय कृषिमा लगानी बढे पनि उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ ।
सिर्जनशील प्रशासन र सुशासन
सिर्जनशील प्रशासन र सुशासन समयको माग बमोजिम परिवर्तन हुन सक्छ निजामती सेवा । सार्वजनिक सेवालाई विगतको जस्तो नबनाई समय सापेक्ष सँगैको सहयात्री जस्तो बनाउन सिर्जनशील प्रशासनको प्रयोग जरुरी छ । अहिले निजामती प्रशासनलाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् ।
दसैँको खानपिनमा ध्यान देऊ
दसैँको खानपिनमा ध्यान देऊ दसैँ नेपाली हिन्दुहरुको घर आगनमा आइपुगेको छ । आज दसैंको छैंठौ दिन हो । खास गरी दसैँ भन्ना साथै मनोरञ्जन र खानपान सँगसँगै जोडिने गर्छ । चाडपर्व मनाउने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु खानु हुँदैन ।
Weather Update