राष्ट्रिय सभा कि हरुवाहरुको सभा ?
शुक्रबार, भदौ २६, २०७७
संक्रमणबाट समुदायलाई जोगाऔं
शुक्रबार, भदौ २६, २०७७
अहिले कोरोना संक्रमण समुदायस्तरमा व्यापक भइसकेको छ । केही समय संक्रमण संख्या न्यून देखिएपछि सामान्य बनेको नेपालको अवस्था अहिले अत्यधिक त्रासमा छ ।
बीपीका आँखामा तरुणका लक्षण
बिहीबार, भदौ २५, २०७७
भाद्र २४ गते जननायक बीपी कोइरालाको जन्म दिन हो । तर, आजका दिनमा नेपाली कांग्रेस र समर्थकहरूले मात्र कार्यक्रमहरूका साथ ती विचारका महानायकको स्मरण गरिरहेका हुन्छन् ।
आत्महत्या रोकथाम गरौं
बिहीबार, भदौ २५, २०७७
सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् ।
निजामती दिवसको सान्दर्भिकता
बुधबार, भदौ २४, २०७७
जबसम्म कर्मचारीतन्त्र चुस्तदुरुस्त, सहज र सरल हुँदैन तबसम्म सरकारका परियोजना र कार्यक्रमहरू सफल हुन सक्दैनन् । तसर्थ कर्मचारीलाई आफ्नो कामप्रति कर्तव्यनिष्ठ र सेवा वितरण प्रणालीलाई पारदर्शी बनाउन सके मात्रा कर्मचारीतन्त्रको छवि सुन्दर हुन सक्छ ।
समावेशी र नेपाली काँग्रेसको विधान
मंगलबार, भदौ २३, २०७७
अहिलेको समाजमा हामी सबैको आवश्यकता भनेको समावेशी हो भन्ने कुरामा कही कतै पनि विमति छैन । समावेशी भन्नाले विविधता विचको एकता हो । अर्को अर्थमा समावेशी भनेको विविधताहरुको पहिचान हो ।
शिक्षाको विकल्प
मंगलबार, भदौ २३, २०७७
विश्वभर फैलिएको कोरोना महामारीले सम्पूर्ण शैक्षिक संघ–संस्थाहरु ठप्प छन् । सरकारले गत वर्षको चैत महिनाको ११ गतेदेखि चार महिना लकडाउन शुरु गरेको थियो । सो अवधिपछि मुलुकका प्रायः सबै विद्यालय बन्द भई लाखौं विद्यार्थीले औपचारिक शिक्षा लिन पाएका छैनन् ।
युवाहरूको असन्तुष्टि
सोमबार, भदौ २२, २०७७
गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्न लागेका युवा र सुरक्षाकर्मीबीच ललितपुरको पुल्चोकमा भएको भिडन्त सामाजिक सञ्जालमा छरपष्ट देख्न सकिन्छ । स्वःस्फूर्त रूपमा मच्छिन्द्रनाथको रथ तान्न आइपुगेका युवालाई रोक्न खोज्दा प्रहरी र युवाहरूबीच झडप भयो ।
अलपत्र नागरिकको छिटो उद्दार गर
आइतबार, भदौ २१, २०७७
कोरोना भाइरसका कारण धेरै नेपालीहरु विदेशमा अलपत्र अवस्थामा रहेका छन् । तर वैदेशिक रोजगारीमा गएर मुलुकको अर्थतन्त्रमा ठूलोे टेवा दिएका ति नेपालीहरु रोजगारसमेत गुमाइ अत्यन्त जोखिम, अस्वस्थ, असुरक्षित अवस्थामा रहेका बेला उनीहरुको उद्दारमा नेपाल सरकार उदासिन देखिएको छ ।
किन डा.केसीलाई अवरोध ?
शनिबार, भदौ २०, २०७७
पछिल्लो समय डा. केसीले जुम्ला, हुम्ला, कालीकोट, मुगु र डोल्पाका ग्रामीण क्षेत्रमा गएर बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्ने, स्थानीय स्वास्थ्यकर्मीलाई हाडजोर्नी सम्बन्धी सीप सिकाउने काम गरिरहेका छन् । यस बाहेक उनको अर्को उद्देश्य चाहीँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सरकारलाई दवाब दिनु हो ।
बर–पिपलको संरक्षण गरौं
शुक्रबार, भदौ १९, २०७७
नेपालमा प्रशस्त मात्रमा प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेका छन् । तर पछिल्लो समय तिनै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु विकासका नाममा विनास हुँदै गएका छन् । नेपालमा हरेक सरकार विकासका नाममा मौलिक र परम्परासँग गासिएका मठमन्दिर, बर–पिपल, चौतारहरु विनाश गर्न नै उद्त देखिन्छन् ।
कृषिमा परनिर्भरता घटाऊ
बिहीबार, भदौ १८, २०७७
कृषिमा व्यवसायीकरण र विविधीकरणको अभाव, कृषि सामग्रीको उचित बन्दोबस्ती, वास्तविक किसानसँग जमिन अभाव र कृषि कर्म गर्ने जनशक्तिको अभावका कारण परनिर्भरता बढेको देखिन्छ । कुनैबेला धान–चामल निकासी गर्ने नेपाल रायोको सागदेखि पीठोसम्म आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।
सरकारी सयन्त्र र कोभिड
बुधबार, भदौ १७, २०७७
यो गीत प्रख्यात संगीतकार,गीतकार रमेश श्रेष्ठको हो । यो गीत हामी सानो छँदा सुनेको हो,जुन बलिदान चलचित्रको हो । यस गीत हिजो धेरै वर्ष पछि सुन्ने रहर जाग्यो, सुनेपछि ममा एक किसिमको सकारात्मक उर्जा आयो र यही विषयमा कलम चलाउन मन लाग्यो ।


