डिजिटल पेमेन्ट मार्फत विदेशबाट रेमिट्यान्स पठाउन सक्ने
बुधबार, असोज ७, २०७७
सामाज सेवाको नाममा व्यापार नहोस्
मंगलबार, असोज ६, २०७७
आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो ।
शान्ति दिवसको साथर्कता
सोमबार, असोज ५, २०७७
आज सेप्टेम्बर २१ विश्व शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
अवैध धन्दा बन्द गर
आइतबार, असोज ४, २०७७
कोरोना महामारीका कारण मुलुक अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको छ । सामाजिक र आर्थिक गतिविधिमा आएको परिवर्तनले नागरिकको दैनिकी बदलिएको छ ।
संविधानका पाँच वर्ष
शनिबार, असोज ३, २०७७
देशले इतिहास मै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधान सभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।
थप सतर्क बनौँ
शुक्रबार, असोज २, २०७७
कोरोना भाइरसका कारण ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ ।
फलामे औजारको पूजा
बिहीबार, असोज १, २०७७
सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा दिवस मनाइँदैछ । विषेशगरी वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।
नदी दोहन र स्थानीय सरकार
बुधबार, भदौ ३१, २०७७
प्राकृतिक स्रोत र साधनले भरिपूर्ण पुर्वी पाल्पाको निस्दी गाउँपालिकाका वडा १ को कालीगण्डकीको भोटाहाघाटमा भएको नदीजन्य पदार्थ निकासी र विक्री वितरणमा भएको दोहनको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ । तर पनि स्थानीय सरकार भने कानमा तेल खालेर बसे जस्तै चुपचाप बसेको छ ।
रोग, शरीरको प्रतिरक्षात्मक क्षमता र जडिबुटी
मंगलबार, भदौ ३०, २०७७
हरेक जीवको शरीरमा एक त्यस्तो सिस्टमको रचना गरिएको छ जसले शरीरलाई हानी पुर्याउने कुनै पनि तत्वलाई सकेसम्म शरीरभित्र पस्न नदिने र कुनै कारणबस पसिहालेमा त्यसलाई मार्ने काम गर्दछ त्यस सिस्टमलाई रोग प्रतिरोधात्मक क्षमता अर्थात् ईम्युनिटिपावर भनिन्छ । सुक्ष्म हानिकारक जीवहरु हाम्रो शरीरमा दैनिक हजारौको मात्रामा प्रवेश गर्दछन् तर कोषको बाहिरी...
कोरोनाको बहानामा अन्य विरामीलाई सास्ती नदेऊ
मंगलबार, भदौ ३०, २०७७
नेपालमा कोरोना भाइरस अस्वाभाविक ढङ्गले वृद्धि भएको छ । जसले गर्दा देशभरका अधिकांश अस्पतालहरु कोरोना नियन्त्रणका लागि कोभिड अस्पतालमा रुपान्तरण भएका छन् ।
राष्ट्रिय बालदिवसको सार्थकता
सोमबार, भदौ २९, २०७७
लोकतान्त्रिक आन्दोलन पश्चात् बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सरकारले अनुमोदन गरेको दिनलाई आधार मानेर बालदिवस मनाउन सुरू गरिएको हो । हरेक वर्षको भदौ २९ गतेका दिनलाई राष्ट्रिय बालदिवसका रुपमा मनाइने गरिन्छ ।
सोंचे भन्दा फरक कोरोना
आइतबार, भदौ २८, २०७७
पहिलो पटक नेपालमा कोरोना भारइसको संक्रमण गत माघमा पुष्टि भएको थियो । सोही समयमा चीनको वुहानमा हजारौंको मृत्यु र लाखौ संक्रमित हुने क्रम जारी थियो । त्यहाँ भयावह अवस्था देखिनु र सञ्चार माध्यमहरूमा व्यापक प्रचार हुँदा नेपालमा पनि यसको डर विस्तारै बढ्दै थियो ।
रोजगारी गुमाएकालाई व्यवस्थापन गर
शनिबार, भदौ २७, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका अधिकांश युवाहरुले रोजगारी गुमाएका छन् । कोरोनाका कारण उद्योग, व्यवसायीहरु ठप्प छन् । जसले गर्दा धेरैको रोजगारी गुमेको छ । रोजगारका लागि विदेश गएका युवाहरुसमेत काम नभएर गाउँ फर्किएका छन् ।


