जनताको स्वास्थ्य माथि खेलवाड नगरौं
बिहीबार, जेठ २७, २०७८
बेरोजगारको सहारा बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
शनिबार, जेठ २२, २०७८
सरकारले बेरोजगार युवालाई रोजगारीमा लैजाने लक्ष्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । देश भित्रै र वैदेशिक रोजगारीबाट फिर्किएका नेपाली युवालाई स्वदेशमै काम गर्ने र उनीहरुलाई आफ्नै देशमा स्वाबलम्बी बनाउने गरी सरकारद्वारा २०७५ फाल्गुण देखि यो कार्यक्रम देशैभर लागूभएको हो ।
लुम्बिनी प्रदेशमा स्थानीय सरकारका बजेट प्राथमिकता र विश्लेषण–भाग २
बुधबार, जेठ १९, २०७८
स्थानीय तहहरुले विगत तीन आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति बजेट छुट्टयाएका छन् ? अथात् स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषण गरिएको हो । यो विश्लेषणात्मक अध्ययनमा लुम्बिनी प्रदेशका का ८ वटा स्थानीय तहलाई समावेश गरिएको छ ।
बजेट कार्यान्वयनमा ध्यान देऊ
बुधबार, जेठ १९, २०७८
सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरेको छ । अघिल्ला वर्षहरूमा संसदमा प्रस्तुत हुँदै आएको बजेट प्रतिनिधिसभा विघटन भएपछि यसपालि भने अध्यादेशमार्फत ल्याइएको हो । सरकारले अध्यादेशबाटै भए पनि १६ खर्बभन्दा बढीको बजेट ल्याएको छ ।


