सुरक्षाको प्रत्याभूति दिलाऊ
मंगलबार, जेठ १८, २०७८
धुम्रपान रहित दिवसको औचित्य
सोमबार, जेठ १७, २०७८
आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । विगतमा जनचेतनामूलक औपचारिक कार्यक्रमको आयोजना गरी नेपालमा दिवस मनाइने गरिए पनि यस वर्ष भने कोरोना महामारीका...
शिक्षामा सूचना तथा सञ्चार प्रविधि
बुधबार, जेठ १२, २०७८
कुनै पनि नयाँ विषयवस्तुमा ज्ञान लिने वा सोही विषय बारे अरुलाई ज्ञान दिने कार्यलाई शिक्षा भन्ने गरिन्छ । मानव जीवनका लागि शिक्षाको अहम भूमिका रहन्छ । शिक्षाको विकास विना अरु क्षेत्रको विकासको कल्पना समेत गर्न सकिदैन । नेपाली भाषामा भन्ने गरिन्छ, शिक्षा मानिसको आखाँको ज्योति हो ।
मुलुक अस्थिरतातर्फ उन्मुख
शनिबार, जेठ ८, २०७८
पूर्व प्रधान न्यायधिश सुसिला कार्कीको शुक्रबार एउटा अभिव्यक्ति आयो । त्यसले सबैलाई सचेत र सजक बनायो । कार्कीको भनाई थियो राष्ट्रपती र प्रधानमन्त्रीको सहमतिमा केही हुँदैछ । नभन्दै राष्ट्रपतिले मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा मध्यवधी निर्वाचनको सिफारिसमा तोक लगाईन । शुक्रबार प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा पनि सकेत गरेका थिए । मध्यवधी निर्वाचनको घोषण...
बजेट निर्माणमा अन्यौता
शुक्रबार, जेठ ७, २०७८
आज २०७८ सालको जेठ महिनाको ७ गते । संविधान बमोजिम बजेट प्रस्तुत गर्न ९ दिन बाँकी छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी १५ जेठमा संसद्समक्ष आर्थिक वर्ष ०७८/०७९ को बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । तर संसद्को अधिवेशन भने अझै चलेको छैन् ।


