Shittalpati
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा नेपालीहरुको महान पर्व बडा दशै, शुभ दिपावली, नेपाल संवत, छठ पर्वहरुलाई लक्षित गरेर पाल्पामा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, सामुदायिक प्रहरी सेवा, यातयाता व्यवसायी कम्पनीहरुले संयुक्त रुपमा यात्रु सहायता कक्ष सञ्चालन गरेका हुन् । जिल्लाका राजमार्ग क्षेत्रमा केन्द्रित गरेर...
दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड
दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड आज बडादशैको पहिलो दिन घटस्थापनाको दिन पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ ।
प्रेस चौतारी पाल्पाले गर्यो तीज विशेष कार्यक्रम  
प्रेस चौतारी पाल्पाले गर्यो तीज विशेष कार्यक्रम   प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तीजको अवसरमा भेटघाट, शुभकामना आदान प्रदान तथा दर खाने तीज मिलन कार्यक्रम गरेको छ । चौतारी तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तीमगरले चौतारी पाल्पाले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराउदै दुःख सुख साट्ने काम गरेको बताए ।
पाल्पाबाट ३४ करोड २९ लाखको विद्युत विक्री
पाल्पाबाट ३४ करोड २९ लाखको विद्युत विक्री पाल्पाबाट ३४ करोड २९ लाख भन्दा बढीको विद्युत विक्री भएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले गत आर्थिक बर्षमा ३४ करोड २९ लाख ६८ हजार ६ सय ९१ रुपैयाँ को विद्युत विक्री गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना
आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्यले अनुजा शाही स्मृति कोष स्थापना गरिएको छ ।
रविको जिन्दगीमा वज्रपात
रविको जिन्दगीमा वज्रपात जीवनमा यति धेरैदुःखले घेर्ला भन्ने संकेतसम्म पनि थिएन, तानसेन नगरपालिका–८ मदनपोखराका ३२ बर्षिय रवि बस्याललाई । १० वर्ष अघि मदनपोखराबाट जोस जाँगर र मनमा अथाह सपना बोकेर बुटवल झरेका उनी राम्रैसँग काम गर्दै पढ्दै थिए ।
महिलाको व्यक्ति र नेतृत्व विकासमा पाल्पा जेसिजको अभियान
महिलाको व्यक्ति र नेतृत्व विकासमा पाल्पा जेसिजको अभियान पाल्पा जेसिजले  सञ्चालन गरेको महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास एक हप्ते अभियान सकिएको छ । साउन ४ गतेदेखि सञ्चालन भएको जेसिज सप्ताह साताव्यापी कार्यक्रम गरी सकिएको हो ।
शिक्षकसँग पुष्पलाल : कम्युनिष्ट नेताहरु पुष्पलालको विचारलाई तिलाञ्जली दिएर पद र सत्ताका पछाडी दौडिए
शिक्षकसँग पुष्पलाल : कम्युनिष्ट नेताहरु पुष्पलालको विचारलाई तिलाञ्जली दिएर पद र सत्ताका पछाडी दौडिए पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल पाल्पाले शिक्षकसँग पुष्पलालको योगदानको परिचर्चा गरेको छ । प्रतिष्ठानले ४६ औं पुष्पलाल स्मृती दिवसको अवसरमा प्रतिष्ठानले पाल्पाली शिक्षकहरुसँग अन्तक्र्रिया गरेको हो ।
मखनटोल टोल विकास संस्थाले गर्‍यो शिखरडाँडामा वृक्षारोपण
मखनटोल टोल विकास संस्थाले गर्‍यो शिखरडाँडामा वृक्षारोपण मखनटोल टोलविकास संस्थाले तानसेन नगरपालिका –८ मदनपोखरा शिखरडाँडास्थित  विपसना ध्यान केन्द्र परिसरमा वृक्षारोपण गरेको छ ।
पाल्पामा घुमफिर गर्दै राजेश हमाल र धिरेन शाक्यसहितको टोली 
पाल्पामा घुमफिर गर्दै राजेश हमाल र धिरेन शाक्यसहितको टोली  नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमाल र नायक धिरेन शाक्यसहितको टोली विगत तीन दिनदेखी पाल्पामा घुमफिर गरिहेका छन् ।
परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा
परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा नेपाल परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा तानसेनमा भएको छ । संघले एक औपचारिक कार्यक्रम गरी वार्षिक साधारण सभा गरेको हो । सभाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् ।
Weather Update