Shittalpati
सञ्चार, सीप तथा भाषण कला तालिम सकियो
सञ्चार, सीप तथा भाषण कला तालिम सकियो पाल्पा जेसिसको आयोजना र तानसेन नगरपालिका –५ वडा कार्यालयको सहयोगमा  तानसेनमा सञ्चालित दुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सकिएको छ ।
तानसेनमा खानेपानीको समस्या हट्यो  
तानसेनमा खानेपानीको समस्या हट्यो   तानसेनमा खानेपानी सहज बन्दै गएको छ ।  तानसेन खानेपानी उपभोक्ता समितिमा  नयाँ पदाधिकारी आएसँगै खानेपानी समस्या सहज बन्दै गएको हो ।
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सिफारिस गरेर पठाएका पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह गरेको छ । शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो ।
कर्म अन्तै, सेवा जन्मथलो
कर्म अन्तै, सेवा जन्मथलो जन्मथलो र कर्मथलो एउटै प्रायः कमैको हुने गर्छ । धेरै जसो व्यक्ति जन्मथलो छोडेर अन्यत्रलाई कर्मथलो बनाउने गरेका छन् । कर्म क्षेत्रमै रमाएका धेरैले जन्मथलोलाई विर्सर्ने गर्छन् । केही अपवाद बाहेक धेरैले जन्मथलोलाई चटक्कै विर्सेर कर्मथलोमा रमाइरहेका बेला केही व्यक्तिहरु भने जन्मथलोमा पुगेर सेवा र विकासमा जोडिएका छन् । 
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती 
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती  नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तानसेनमा मधुमेहका विरामीको आँखा जाँच
तानसेनमा मधुमेहका विरामीको आँखा जाँच तानसेनमा मधुमेहका विरामीहरुको आँखा जाँच गरिएको छ । मधुमेहका विरामीहरुलाई केन्द्रविन्दु बनाएर नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनमा आँखा जाँच  गरिएको हो ।
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ को निर्वाचनसम्म जाने ठोकुुवा गरेका छन् । शुुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म निरन्तरता दिने बताएका हुन् ।
एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने
एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।  शुक्रबारदेखि तानसेनमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ ।
भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै  
भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै   जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीस्थित रैनादेवी माविमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जेठ ११ गते शुक्रबार विशेषज्ञ चिकित्सकसहित बृहत निःशुल्क शिविर हुन लागेको हो ।
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताइरहेकी रिव्दीकोट गाउँपालिका–२ लघुवाकी विष्णु कुमारी नेपाल अहिले आँखा देख्ने भएकी छन् । नजिकैको स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा अप्रेसन गरेपछि उनले आँखा देख्न थालेकी हुन् । ‘मलाई २ बर्ष अघि नै मोतियाविन्दु भएको थियो, गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाँए, गाउँपालिकाले नि:शुल्क अप्रेसन गरिदिएकाले अब...
एकिकृत निजामती ऐनको लागि पहल गरिरहेका छौं  ः अध्यक्ष कोइराला
एकिकृत निजामती ऐनको लागि पहल गरिरहेका छौं  ः अध्यक्ष कोइराला नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले एकिकृत निजामती ऐनको लागि संगठनले पहल गरिरहेको बताएका छन् ।
Weather Update