तानसेनको नारायणस्थानमा १०८ गौमुखे धारासहित शिव लिङ्ग स्थापना गरिदैं
बुधबार, फागुन २३, २०८०
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुन्छ, त्यसका लागि कानुन ल्याउँदैछौं : कानुनमन्त्री गुरुङ
शनिबार, फागुन १९, २०८०
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै उनले भ्रष्टचार अन्त्यका लागि वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताएका हुन् ।
रिब्दीकोट गाउँ सरकारद्वारा श्रमिक सम्मानित
शनिबार, फागुन १९, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिलकाले पालिका भित्रका श्रमिकहरुलाई सम्मान गरेको छ । पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी ६० जना श्रमिक वर्गलाई सम्मान गरेको हो ।
रिब्दीकोट गाउँसरकारले गर्यो श्रमिकलाई सम्मान, रक्सी खानेले गरे नखाने प्रतिवद्धता
शुक्रबार, फागुन १८, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिलकाले पालिका भित्रका श्रमिकहरुलाई सम्मान गरेको छ । पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी ६० जना श्रमिक वर्गलाई सम्मान गरेको हो ।
स्वामी लोकानन्द महाराजले गरे तानसेनस्थित शिवधामको दर्शन
शनिबार, फागुन १२, २०८०
धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले तानसेन नगरपालिका– ५ स्थित लक्ष्मी मावी माथि रहेको ढाँडकुटीमा नर्मदेश्वर शिवलिङ्गको दर्शन गरेका छन् ।
वार–पार नभएका फाइलहरु खोलेर अनुसन्धान गर्छु : पाल्पा प्रहरी प्रमुख चन्द
मंगलबार, फागुन ८, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले हालसम्म टुंगो नलागेका फाइलहरु खोलेर अनुसन्धान अगााडि बढाउने बताएका छन् ।
त्रिभुवन बहुमुखी क्याम्पसको जर्नल पत्रिका लोकार्पण
शनिबार, फागुन ५, २०८०
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जर्नल –२ पत्रिका लोकार्पण गरेको छ । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले क्याम्पसद्वारा प्रकाशित जनरलको लोकापर्ण गरेका हुन् ।
सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने
शुक्रबार, फागुन ४, २०८०
तानसेनको मदनपोखराबाट प्रसारित सामुदायिक रेडियो मदनपोखराले २५ औ बार्षिक उत्सव तथा रजत जयन्ती मनाउने भएको छ । समाजलाई सकारात्मक सन्देश दिन, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन, स्थानीय भाषा कला संस्कृितको प्रचार–प्रसार गर्ने गरी २३ चैत २०५६ देखि नियमित प्रसारण सुरु गरेको रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने भएको...
जिप दुर्घटनाका घाईतेहरुको लागि तानसेनमा रक्तदान
बुधबार, फागुन २, २०८०
जिल्लाको तिनाउ गाउँपालिका–६,मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा परी घाईते भएकाहरुकमो लागि रक्तदान गरिएको छ ।
रैनादेवी छहराको सार्वजनिक सुुनुुवाइ, ३३ प्रतिशत योजना फरफारख
सोमबार, माघ २९, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले आर्थिक बर्ष २०८०/८१ मा सम्पादन गरेका अर्धवार्षिक योजना तथा कार्यक्रम बजेटको सार्वजनिक सुनुवाइ गरेको हो ।
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा
आइतबार, माघ २८, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोश्रो साधारण सभा रामपुरमा भएको छ । चौतारीले एक समारोहकोबिच साधारण सभा गरेको हो । सभाको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् ।
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई
शुक्रबार, माघ २६, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।
बेसहाराको सहारा बन्दै ‘अभियान नेपाल’
शुक्रबार, माघ २६, २०८०
तानसेनमा रहेको अभियान नेपाल बेसहारा परिवारको सहारा बन्दै गएको छ । सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन् उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत २१ वर्षदेखि सहारा बन्दै आएको हो ।


