Shittalpati
आगामी बर्षसम्म सबै किसानलाई  सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग
आगामी बर्षसम्म सबै किसानलाई  सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग राष्ट्रिय किसान आयोगले किसान सूचिकरण तथा किसान परिचयपत्र कार्यक्रम कार्यान्वयनको विषयमा पाल्पा, रुपन्देही, र स्याङ्जा जिल्लाका पालिकाहरुसँग छलफल अन्तक्र्रिया गरेको छ ।
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त निर्धन उत्थान लघुवित्त बाँसटारी शाखाले व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम  सञ्चालन गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आवद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरेको हो ।
रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट
रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ । 
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान पाल्पाका व्यबसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ । मानिसले आफ्नो फाईदाको लागि पशुपक्षिको प्रयोग गर्दै आएको भएता पनि उनीहरुलाई यातना, हिंसारहित तरीका, उनीहरुको अधिकार तथा कल्याणलाई मध्यनजर गरेर पशुपालन गर्नुपर्नेमा लुम्बिनी प्रदेश पशु पक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले अभियान चलाएको...
रैनादेवी छहरा गाउँपालिकाले थाल्यो मोबाइल एप्स सेवा 
रैनादेवी छहरा गाउँपालिकाले थाल्यो मोबाइल एप्स सेवा  जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो सेवा चुस्त दुस्त बनाउदै सेवाग्राहीहरुलाई अनलाईनबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ  “रैनादेवी छहरा“ नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको छ ।
तानसेनको ‘मखनटोल सडक’ धुलाम्य, तत्काल व्यवस्थित नगरे आवत जावतमा रोक लगाउने स्थानीयको चेतावनी
तानसेनको ‘मखनटोल सडक’ धुलाम्य, तत्काल व्यवस्थित नगरे आवत जावतमा रोक लगाउने स्थानीयको चेतावनी जिल्लाको तानसेनस्थित मखनटोल सडक धुलाम्य बनेको छ ।
एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय
एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा पुनः गुराँश आत्रेय निर्विरोध निर्वाचित भएका छन् । बुधबार तानसेनमा भएको एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।  
तानसेनमा मस्तिष्क पक्षघातका बालबालिकाहरुको लागि यातायात सेवा सञ्चालन
तानसेनमा मस्तिष्क पक्षघातका बालबालिकाहरुको लागि यातायात सेवा सञ्चालन विभिन्न किसिमका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागि डे केयर सम्म आउन जानको लागि यातायात सेवा सञ्चालन भएको छ । यातायात सेवाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मस्तिष्क पक्षघात भएका बालवालिकाहरुलाई  यातायात सवारी साधनमा चढाई शुभारम्भ गरे ।
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन एमालेको माग
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन एमालेको माग तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन नेकपा एमाले तानसेन नगर कमिटीले  उपभोक्ता समिति समक्ष माग गरेको छ । उसले तानसेन खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण गराउँदै तत्काल उपभोक्तालाई खानेपानी महशुलमा हाल चलिरहेको मुल्यमा ५० प्रतिशत रकम छुट दिन माग गरेको हो ।
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित जिल्लाको बगनासकाली गाउँपालिकाले पालिका भित्र रहेका लामाधामीहरुलाई सम्मान गरेको छ । लामाधामीहरुमार्फत नै अन्धविश्वासलाई हटाई विरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मान्यता स्थापित गराउन पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास अहिले नेपालमा मानिसको जन्मदर घट्दै गएको छ तर विरामी र अस्पताल स्वास्थ्य संस्थाको संख्या दिनहुँ बढ्दै गएको छ । गाउँको सामुदायिक स्वाथ्य केन्द्रदेखि राजधानी काठमाडौं सम्मका ठूला अस्पतालहरुसम्म विभिन्न रोगका विरामीहरुले भरिएका छन् ।
Weather Update