Shittalpati
पाल्पामा एक महिनामै राजस्व संकलन दोब्बर
पाल्पामा एक महिनामै राजस्व संकलन दोब्बर पाल्पामा चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलन दोब्बर देखिएको छ । करदाता सेवा कार्यालय पाल्पाका अनुसार अघिल्ल्लो अर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरले राजस्व संकलन भएको हो ।
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता गिद्ध प्रकृतिका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् ।
पाल्पामा बढ्दो आत्महत्या
पाल्पामा बढ्दो आत्महत्या पछिल्लो समय पाल्पामा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्र जिल्लामा दुई सय ४९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याड्ढ छ ।
बाँदर धपाउन पुलमा पाल टाँगेर ‘ड्युटी’
बाँदर धपाउन पुलमा पाल टाँगेर ‘ड्युटी’ स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ प्युघाका किसानलाई  बाली जोगाउनै मुुस्किल पर्ने गरेको छ । बारीमा मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदरको समूह आएर बालीनाली सखाप पार्न थालेपछि बाली जोगाउन यहाँका किसानलाई मुस्किल पर्ने गरेको हो ।
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता ,  अझै भएन पूर्ण
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता , अझै भएन पूर्ण नेपाल सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको १६ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । २०६५ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर,...
आज तिज : महादेवको उपासना गरेर मनाइँदै
आज तिज : महादेवको उपासना गरेर मनाइँदै हिन्दु नारीहरुले आज हरितालिका तिज मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी धुमधामका साथ यो पर्व मनाइन्छ ।
भड्किलो तिज
भड्किलो तिज हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व हिजोआज भड्किलो बन्दै गएको छ । तिजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ ।
हराउँदै घर–घरमा कुश भित्र्याउने प्रचलन
हराउँदै घर–घरमा कुश भित्र्याउने प्रचलन भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व सोमबार देशभरका वैदिक सनातन धर्मावलम्वीले मनाएका छन् । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाइँएको हो । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस...
पाल्पाको भगवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नदेखि दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न राष्ट्रपतिको चासो 
पाल्पाको भगवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नदेखि दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न राष्ट्रपतिको चासो  राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको भवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने र दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न  चासो देखाएका छन् ।
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा निकालियो भगवती रथयात्रा
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा निकालियो भगवती रथयात्रा पाल्पाको तानसेनमा मंगलबार ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी २ सय ५ औं भगवती रथयात्रा निकालिएको हो ।
पाल्पामा आज ‘विजयोत्सव’
पाल्पामा आज ‘विजयोत्सव’ नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । वि.स. १८७१ देखि १८७२ मा भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव मनाइँदै आएको...
मन्त्री सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई भने ‘मन्द मुस्कानसहित सेवा दिनुहोस्’
मन्त्री सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई भने ‘मन्द मुस्कानसहित सेवा दिनुहोस्’ लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई मन्द मुस्कानसहित जनतालाई सेवा दिन आग्रह गरेका छन् । आइतबार स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन शत्रलाई तानसेनमा सम्बोधन गर्दै उनले मन्द मुस्कानसहितको सेवा दिन स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई आग्रह गरेका हुन् ।
Weather Update