त्रिवि अन्तर्गतका क्याम्पसहरूमा पढाइ सुरू हुने
बुधबार, मंसिर १७, २०७७
गुल्मीका १२ हजार भन्दा बढी व्यक्तिले दिए रोजगारीका लागि आवेदन
बुधबार, मंसिर १७, २०७७
गुल्मी जिल्लामा १२ हजार बढीले रोजगारका लागि आवदेन दिएका छन् । जिल्लाको २ नगरपालिका र १० गाउँपालिका गरी १२ वटै स्थानीय तहमा १२ हजार १ सय ७१ जना व्यक्तिले बेरोजगारहरुले स्वरोजगारका लागि आवेदन दिएको यहाँका स्थानीय तहका रोजगार संयोजकहरुले बताएका छन् ।
मंगलबार १ हजार ३ सय ४ संक्रमित थपिए
मंगलबार, मंसिर १६, २०७७
बितेको २४ घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण हुँदा ५ सय १ महिला र ८ सय ३ पुरुषसहित थप १ हजार ३ सय ४ जनामा कोराना संक्रमण...
रिडी–रुद्रवेणी–हर्मिचौर सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ
मंगलबार, मंसिर १६, २०७७
कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीमो रिडी–रुद्रवेणी–हर्मीचौर सडकखण्ड कालोपत्रे हुने भएको छ । सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका वडा १ को रिडीमा कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन
मंगलबार, मंसिर १६, २०७७
विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन
मंगलबार, मंसिर १६, २०७७
पाल्पाको रिब्दीकोट ६ ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्दीकोट बौद्ध विहारमा सोमबार कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरिएको हो ।
खुल्दै एचआइभी सङ्क्रमित
मंगलबार, मंसिर १६, २०७७
आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन ।
मेसिनमा आलुको वीउ राख्दै कृषक
मंगलबार, मंसिर १६, २०७७
पाल्पाको रामपुरमा मेसिनबाट आलु रोप्न वीउ राख्दै कृषक ।
वल्र्डलिंक कम्युनिकेसन्सलाई अन्तर्राष्ट्रिय पुरस्कार
मंगलबार, मंसिर १६, २०७७
वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । सेवाप्रदायक संस्था वल्र्डलिंकले अन्तर्राष्ट्रिय पुरस्कार डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ हात पारेको हो ।
महासंघमा नयाँ नेतृत्वको चुनौती र अवसर
मंगलबार, मंसिर १६, २०७७
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । शेखर गोल्छाको कामण्डमा महासंघले नयाँ नेतृत्व पाएको हो ।
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल
मंगलबार, मंसिर १६, २०७७
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल निर्माण हुन लागेका छन् । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुरुप पाल्पाका ३ र गुल्मीका ११ स्थानीय तह गरी १४ पालिकामा अस्पताल निर्माण हुन लागेका हुन् ।


