Shittalpati
थप एक हजार नौं सय ३१ संक्रमित निको
थप एक हजार नौं सय ३१ संक्रमित निको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार देशका विभिन्न स्थानका अस्पतालबाट एक हजार नौ सय ३१ जना संक्रमित निको भएका हुन् ।
सबै जिल्लामा टेलिकमको फोरजी सेवा
सबै जिल्लामा टेलिकमको फोरजी सेवा नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।
गुल्मीदरबार गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास
गुल्मीदरबार गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
आज पाल्पा सहित ३९६ पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिदै !
आज पाल्पा सहित ३९६ पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिदै ! सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल नभएका पाल्पा सहित ३९६ वटा स्थानीय तहमा आज अस्पताल निर्माणको शिलान्यास गर्दै छ । ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।
धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल
धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताएका छन् । श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना दिँदै उनले नेपाल जाति, धर्म–संस्कृति र भूगोलमा विविधतायुक्त मुलुक भएको र यही विविधतायुक्त नेपाली समाजको पहिचान विशाल र...
गुल्मीको मदानेमा १५ शैयाको अस्पताल शिलान्यास
गुल्मीको मदानेमा १५ शैयाको अस्पताल शिलान्यास गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोटदहमा १५ शैयाको सरकारी अस्पताल निर्माण हुने भएको छ । उक्त अस्पतालको एक कार्यक्रमका बिच पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले शिलान्यास गरेका छन् ।
बैकुण्ठबहादुर चन्दको यात्रा बैकुण्ठ धाम !
बैकुण्ठबहादुर चन्दको यात्रा बैकुण्ठ धाम ! मृत्यु एक मात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो किनकी कुनै पनि मानिस चाहेर जन्म लिन सक्दैन तर कसै–कसैको लागि मरणमा इच्छा मरण पनि हुन सक्छ जीवनको निश्चित दुरी पार गरे पछि मानिस यो संसार वा भवसागरबाट अनिवार्य विदा लिएर जान्छ ।
गेडागुडी र कन्दमूलको पूर्णिमाः हलीमुली, सकिमना पून्ही
गेडागुडी र कन्दमूलको पूर्णिमाः हलीमुली, सकिमना पून्ही आज कार्तिक शुक्ल पूर्णिमा र गेडागुडी र कन्दमूलको पूर्णिमा पनि । वर्षदिनभरी नै विभिन्न चाड पर्व मनाउने नेवार समुदायले आजको दिनलाई हलीमुली पून्ही सकिमना पून्हिको रुपमा मनाउँछन ।
नेकपा विवादको अन्तर्य
नेकपा विवादको अन्तर्य जनताबाट बहुमत पाएर शक्तिशाली बनेको नेकपा पार्टीभित्र विवाद चुलिएको छ । हुन त यो विवाद पहिलो होइन । पार्टी विभाजन हुनेसम्मका विवादहरु यसअघि पनि भएका हुन् ।
१२ सय ५५ संक्रमित थपिए
१२ सय ५५ संक्रमित थपिए पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
परीक्षा अनुगमन गर्दै
परीक्षा अनुगमन गर्दै माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको अनुगमन गर्दै ।
मेगा बैंकका ग्राहकलाई ‘कर्पोरेट–पे’सेवा
मेगा बैंकका ग्राहकलाई ‘कर्पोरेट–पे’सेवा मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि डिजिटल सेवा लिन लागेको छ । बैंकले डिजिटल माध्यममार्फत बैंक खाताबाटै भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ सेवा लिन लागेको हो ।
Weather Update