Shittalpati
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै २९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
पाल्पामा भुइँ काफलको व्यावसायिक खेती
पाल्पामा भुइँ काफलको व्यावसायिक खेती पाल्पामा नौलो फलका रूपमा परिचित भुइँ काफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलो पटक भुइँ काफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो ।
अपाङ्ग दिवसको सार्थकता
अपाङ्ग दिवसको सार्थकता हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइएको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो ।
वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना
वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको नेपाली काँग्रेस पाल्पाले घोर भत्सर्ना गरेको छ । बुधबार साँझा एक विज्ञप्ती जारी गर्दै काँग्रेसले नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको बताएको छ ।
चौतर्फी विरोधपछि काँग्रेस वरिष्ठ नेता पौडेल रिहा
चौतर्फी विरोधपछि काँग्रेस वरिष्ठ नेता पौडेल रिहा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । चौतर्फी विरोधपछि पौडेलसहित पक्राउ परेका काँग्रेस कार्यकर्ता सबै रिहा भएको जनाइएको छ ।
नेकपा भित्रका नेताहरुको लडाईले सरकार फेल भई सक्यों : डा.भण्डारी
नेकपा भित्रका नेताहरुको लडाईले सरकार फेल भई सक्यों : डा.भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा भित्र नेताहरुको लडाई र बढ्दो भ्रष्टाचारका कारण ओली सरकार फेल भएको आरोप लगाएका छन् । गृह जिल्ला गुल्मी आएका नेता भण्डारीले जनताले धेरै आशा र विश्वासका साथ यो सरकारलाई बहुमत दिए, तर सबै कुराबाट सरकार फेल भइसेको आरोप लगाएका हुन्...
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई तनहुँबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकको ठक्करबाट एकको मृत्यु
ट्रकको ठक्करबाट एकको मृत्यु ट्रकले ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने सडकमा बुधबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत दुई पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
सानिमा बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको थालनी
सानिमा बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको थालनी सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । ‘कर्पोरेट पे’ सलुसन नेपाल क्लियरि हाउसद्वारा प्रवर्धित बैंकिङ्ग कारोबार गर्ने विद्युतीय माध्यम हो ।
विश्व एड्स दिवसको सार्थकता
विश्व एड्स दिवसको सार्थकता विगत तीन दशक अघिदेखि विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको पाइन्छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाईने गरिन्छ । एचआइभी संक्रमण न्यून गर्न वा नियन्त्रण गर्न मुलुकमा सञ्चालित अनेक खाले उपायहरूमध्ये विश्व एड्स दिवस पनि एक हो ।
Weather Update