भागरथी हत्याको उचित अनुसन्धान गर
बिहीबार, माघ २९, २०७७
हल्का वर्षा र हिमपातको सम्भावना
बिहीबार, माघ २९, २०७७
मंगलबार बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको विभागले बताएको हो । बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको भएको थियो ...
अपाङ्गताको क्षेत्रमा दुई लाख खर्च
बिहीबार, माघ २९, २०७७
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले मागमा आधारित अपाङ्ग लक्षित कार्यक्रमले ६८ जना विभिन्न प्रकारका अपाङ्गहरुलाई समेटेको बताए ।
कृषिका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
बिहीबार, माघ २९, २०७७
सार्वजनिक कार्यक्रममा ९ वटा कार्यक्रम तथा योजना मध्ये २ वटा कार्यक्रम सम्पन्न भएको र बाँकी ७ वटा कार्यक्रमहरु भने कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । सम्पन्न कार्यक्रमहरुमा २ लाखको ५० प्रतिशत अनुदानमा विभिन्न जातका हिउँदे तरकारी वीउ विजन वितरण, १ लाखको ५० प्रतिशत अनुदानमा गौतम...
सरकारको कदम प्रेस विरोधी : अध्यक्ष आचार्य
बुधबार, माघ २८, २०७७
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले वर्तमान बहुमत सरकारको कदम प्रेस विरोधी भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको १२ औं साधारणसभालाई बुधबार तानसेनमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले लोकतान्त्रिक गणतन्त्रकको जगमा निर्माण भएको सरकारबाट पेश भएका सूचना तथा सञ्चार सम्वन्धी विधेयक तथा निति नियमहरु प्रेस स्वतन्त्रताको मर्म भावना...
चोरी भएका २५ मोटरसाईकल सम्बन्धित धनीलाई बुझाइयो
बुधबार, माघ २८, २०७७
चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
पाल्पाली ढाका प्रवर्धनका लागि तालिम
मंगलबार, माघ २७, २०७७
पाल्पाली ढाकाको प्रवद्र्धन तथा विस्तार गर्न तालिम दिइएको छ । पाल्पाली ढाका संघले पाल्पाली ढाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप विस्तार तथा प्रवद्र्धन गर्नुको साथै जिल्लाका नागरिकहरुलाई आयआर्जनमा लाग्नका लागि तीन महिने तालिम दिएको हो ।


