कोरोना महामारीमा पाल्पाका लायन्स क्लव
बुधबार, जेठ ५, २०७८
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
बुधबार, जेठ ५, २०७८
पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ । जिल्लामा कोभिड–१९ को दोस्रो लहरको अवस्था भयावह बन्दै गएपछि अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।
दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते
बुधबार, जेठ ५, २०७८
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।
गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते
बुधबार, जेठ ५, २०७८
जिल्लाक ३८ वर्षीय एक मिर्गौला पीडित पुरुषले कोरोनालाई जितेका छन् । रेसुङ्गा नगरपालिका –४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् ।
गुल्मीको कालिगण्डकीमा एकैदिन ७४ जना कोरोना संक्रमित
बुधबार, जेठ ५, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या देशै भरि दिनानुदिन बढिरहेको अबस्थामा गुल्मी कालिगण्डकिमा पनि अहिलेसम्मकै धेरै वृद्धि भएको हो ।
पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने
मंगलबार, जेठ ४, २०७८
कोभिड १९ को महामारीका बेला अक्सिजनको अभावले परेको समस्यालाई तत्काल समाधान गर्न माग गर्दै आएको पाल्पा काँग्रेसले जिल्लाका विभिन्न अस्पताल र आईसोलेशन सेन्टरलाई अक्सिजन सहयोग गर्ने भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी
मंगलबार, जेठ ४, २०७८
राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।
पाल्पामा धमाधम बढ्न थाले कोरोना निको हुने
मंगलबार, जेठ ४, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको हो ।
समाजले बनाइदिएको ‘नेता’
मंगलबार, जेठ ४, २०७८
सबै भन्दा पछिल्लो पुस्ताले भविष्यको सपना देखेको हुन्छ वा ऊ उपर लादिएको अभिभावकीय कठोर सपना हुन्छ कि ‘पढेर डाक्टर, इन्जिनियर, सरकारी जागिरे वा यस्तै अरू केही बन्नुपर्छ, नेता त बन्नै हुन्न ।’
अर्काको लागि कहिलेसम्म भरिया ?
मंगलबार, जेठ ४, २०७८
केही दिन अघि सरकार ढल्यो । शेरबहादुर देउवाको नेतृत्वमा एमाले रहित सरकार बन्ने भयो भनेर सामाजिक संजालदेखि सडकसम्म निकै हल्ला चल्यो । यस लेखकलाई शेरबहादुर नबन्ने कुरामा प्रष्ट थियो ।
पाल्पा र गुल्मीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो,थप कडाई गरिने
मंगलबार, जेठ ४, २०७८
कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।


