उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण
शुक्रबार, वैशाख १०, २०७८
महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम
शुक्रबार, वैशाख १०, २०७८
सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
गुल्मीको कालीगण्डकीमा काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
शुक्रबार, वैशाख १०, २०७८
सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित
बिहीबार, वैशाख ९, २०७८
माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र पालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि
बिहीबार, वैशाख ९, २०७८
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । विहीबार मात्र जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका १० जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योजना सम्बन्धी कार्यशाला गोष्ठी
बिहीबार, वैशाख ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाको दोस्रो आवधिक योजना तथा पहिलो दीर्घकालिन गुरुयोजना सम्बन्धि कार्यशाला गोष्ठी भएको छ । समृद्ध माथागढी बनाउने महत्वकाक्षीं योजनाका साथ गाउँपालिकाले पञ्चवर्षिय आवधिक योजनासंगै दीर्घकालीन गुरुयोजना बनाउनका लागि कार्यशाला गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा योजना निर्माणका लागि आवश्यक पर्ने ज्ञान प्रदान गरिएको थियो ।
मिसावट र स्वास्थ्य सजगता
बिहीबार, वैशाख ९, २०७८
सामान्यतया हामी एउटा खानेकुरामा अर्को कुनै वस्तु मिसाउनुलाई खाद्य मिसावटका रूपमा बुझ्ने गर्दछौं । कुनै पदार्थ लेबलमा लेखिएको वा नेपाल सरकारले तोकेको अधिकतम सीमाभन्दा बढी वा न्यूनतम सीमाभन्दा कम रहेको, जसको पूरै वा कुनै भागमा फोहोर, कुहिएको, सडेको, दुर्गन्धित भएको जनावर वा वनस्पतिको भाग रहेको वा कीराबाट संक्रमित वा अन्य...
पाल्पामा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, वैशाख ८, २०७८
जिल्लामा एकै दिन थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ११ जना सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित
बुधबार, वैशाख ८, २०७८
पाल्पा, वैशाख ८÷तानसेनमा रहेको देववाणी संस्कृत साधारण मा.वि.को अभिभावक भेला भएको छ । विद्यालयको शैक्षिक विकास, भौतिक संरचना, विद्यार्थीको गुणस्तरीय पठन–पाठनका लागि छलफल र नयाँ सदस्य चयन गर्नका लागि अभिभावक भेला बसेको हो ।
गुल्मीमा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षामा राज्यको दायित्व विषयमा अन्तरक्रिया
बुधबार, वैशाख ८, २०७८
गुल्मी जिल्लामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्वको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया भएको छ । बुधबार जिल्लाको सदरमुकाम तम्घासमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया भएको जिल्ला प्रतिनिधि टोपलाल अर्याल जानकारी दिए ।

.jpg)
