Shittalpati
श्रीनगरडाँडाको संरक्षणमा सबै जुटौं
श्रीनगरडाँडाको संरक्षणमा सबै जुटौं पहाडकी रानी डार्जिलिङ्ग भनेर चिनिने पाल्पाको ऐतिहासीक शहर तानसेन, जहाँ हिमालको काखमा रहेको श्रीनगर डाँडाले थप शुन्दरता दिएको छ । डाँडामा पुग्ने जो कोही प्रकृतीसँग लुकामारी खेल्ने, हिमाल हेर्ने, रमाउने, फोटो खिच्ने गर्दा जो कोही झट्टै श्रीनगर डाँडाबाट फर्कन मान्दैन वन भोज खानेको ओइरो नै हुन्छ । श्रीनगरडाँडा कुनै बेला...
आज चैते दशैं पर्व, देशभर मनाइँदै
आज चैते दशैं पर्व, देशभर मनाइँदै आज चैत्र–अष्टमी अर्थात चैते दशैं पर्व, देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई...
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो डोज लगाइँदै
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो डोज लगाइँदै सरकारले आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप...
इन्धनको मूल्य फेरि बढ्यो
इन्धनको मूल्य फेरि बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाइएको हो । निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ । भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको...
चैते दशैं र यसको महिमा
चैते दशैं र यसको महिमा हाम्रो संस्कृतिलाई जीवन्त राख्न चाड पर्वहरुको ठूलो महत्व हुन्छ । हाम्रा संस्कार र परम्पराहरुलाई यिनै चाड पर्वहरुले सुरक्षित राख्दछन् । त्यस्तैगरी चैते दशैं पनि एक विशेष नेपालीहरुको चार्ड हो । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको...
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा सात जना घाइते
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा सात जना घाइते पाल्पा, जिल्लाको निस्दी गाउँपालिका ४ पिपलभञ्ज्याङ स्थित मित्याल रामपुर भित्रि कच्चि सडक खण्डमा जीप दुर्घटना भएको छ । सोमबार विहान खदारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नम्वर जीप दुर्घटना भएको हो ।
बढ्दो दुर्घटना रोकौं
बढ्दो दुर्घटना रोकौं पछिल्ला दिनहरुमा सवारी दुर्घटनामा निकै वृद्धि भईरहेको छ । सडक दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नहुनु, बढ्दो शहरीकरण, सडकको दुरावस्था, यातायातका साधनको अनियन्त्रित र असन्तुलित आयात, पैदलयात्रीमा आवश्यक चेतनाको अभाव, सडक अतिक्रमण, सडक विस्तारमा सुस्तता, सवारी दर्ता गर्दा रुटको अवस्था, यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु र सडक प्रयोगकर्ताको...
Weather Update