Shittalpati
बजेट कार्यान्वयनमा ध्यान देऊ
बजेट कार्यान्वयनमा ध्यान देऊ सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरेको छ । अघिल्ला वर्षहरूमा संसदमा प्रस्तुत हुँदै आएको बजेट प्रतिनिधिसभा विघटन भएपछि यसपालि भने अध्यादेशमार्फत ल्याइएको हो । सरकारले अध्यादेशबाटै भए पनि १६ खर्बभन्दा बढीको बजेट ल्याएको छ ।
चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो ,नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप नेपाल आइपुगेको छ । दश लाख खोपको मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो ।
पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सामग्री
पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पालाई अमेरीकामा रहेका नेपालीहरुको संस्था टेक्सस नेप्लीज मेडिकल एसोसियसनले पठाएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
महिला नेतृ पन्थीद्वारा स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग
महिला नेतृ पन्थीद्वारा स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी छन् । उनले जिल्लाका स्थानीय तहमा रहेका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी हुन् ।
पाल्पा कोरोना अपडेट : मंगलबार थप १ सय ५५ संक्रमित कोरोनामुक्त
पाल्पा कोरोना अपडेट : मंगलबार थप १ सय ५५ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ मंगलबार मात्र जिल्लामा १ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
कोरोना जितेका पन्थीले भने ‘पुनर्जीवन पाएको अनुभूती गरेको छु’
कोरोना जितेका पन्थीले भने ‘पुनर्जीवन पाएको अनुभूती गरेको छु’ नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी झण्डै एक महिनाको होम आइसोलेसनको बसाईपछि कोरोनामुक्त भएका छन्। विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस संक्रमणबाट पन्थी पनि अछुतो रहेनन् ।
पाल्पा कोरोना अपडेट : सोमबार थप १ सय ८८ संक्रमितले कोरोना जिते
पाल्पा कोरोना अपडेट : सोमबार थप १ सय ८८ संक्रमितले कोरोना जिते जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ कोरोना संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।
पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?
पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ? आर्थिक वर्षका २०७८/७९ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोड ५३ लाख बजेट परेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा यहाँका २२ वटै पालिकामा ८ अर्ब १६ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
Weather Update