Shittalpati
लुम्बिनी प्रदेशको बजेट अधिवेशन :बजेटलाई कोभिड केन्द्रित बनाउन सांसदको सुझाव
लुम्बिनी प्रदेशको बजेट अधिवेशन :बजेटलाई कोभिड केन्द्रित बनाउन सांसदको सुझाव लुम्बिनी प्रदेशका सांसदहरुले कोभिड केन्द्रित बजेट ल्याउनुपर्ने बताएका छन् । प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो दिन विहीबार विनियोजन विधेयक २०७८/०७९ को सिद्धान्त र प्राथमिकताका विषयमा भएको छलफलमा अधिंकास सांसदहरुले वर्तमान परिस्थतीलाई मध्यनजर गर्दै कोभिड केन्द्रित बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
पाल्पा कोरोना अपडेट : विहीबार थप १ सय ५० संक्रमित कोरोनामुक्त, ९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : विहीबार थप १ सय ५० संक्रमित कोरोनामुक्त, ९ जनामा संक्रमण जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने, जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ विहीबार मात्र ९ जनामा संक्रमण पुष्टि हुँदा १ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।
गुल्मीको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री
गुल्मीको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री जिल्लाको सदरमुकाम तम्घासमा रहेको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । रेसुङ्गा नगरपालिका ४ स्थायी घर भइ हाल इङ्ल्याण्डमा रहेकी सीता थापाले स्व.पति भोजेन्द्र बिक्रम थापा र स्व.छोरा राम थापाको सम्झनामा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।
ग्लोबल आईएमई बैंकले दियो गुल्मीका स्थानीय तहलाई स्वास्थ्य उपकरण
ग्लोबल आईएमई बैंकले दियो गुल्मीका स्थानीय तहलाई स्वास्थ्य उपकरण ग्लोबल आईएमई बैकंले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्य अन्तर्गत रहेर कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।
महँगीको मार
महँगीको मार
स्वास्थ्य सामग्री लिएर कारागार पुगिन् महिला नेतृ पन्थी
स्वास्थ्य सामग्री लिएर कारागार पुगिन् महिला नेतृ पन्थी नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष,महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थी स्वास्थ्य सामग्री लिएर पाल्पा कारागार पुगेकी छन् । कोरोना संक्रमणका बेला जिल्लाका संक्रमितहरुलाई स्वास्थ्य सुरक्षा र पौष्टिक आहार सहयोग गर्दै आएकी पन्थी बुधबार स्वास्थ्य सुरक्षा सामग्री लिएर कारागार पुगेकी हुन् ।
खोप किन्न अनुमति माग्दै माथागढी सरकार
खोप किन्न अनुमति माग्दै माथागढी सरकार सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि जिल्लाको माथागढी गाउँ सरकारले खोप खरिद गर्ने योजना अगाडि बढाएको छ ।
पाल्पामा संक्रमित घट्दै, निको हुने बढ्दै
पाल्पामा संक्रमित घट्दै, निको हुने बढ्दै कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्लो केही दिन यता कोरोना निको हुने संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । वैशाखको पहिलो साता पिसिआर परीक्षण गरेकामध्ये ८० प्रतिशत संक्रमण देखिएको थियो ।
गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ
गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –२ पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई प्रहरीले पक्राउ गरेको हो ।
गुल्मीमा पत्रकार श्रेष्ठले बाँडे मजदुरलाई राहत
गुल्मीमा पत्रकार श्रेष्ठले बाँडे मजदुरलाई राहत नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरहरुलाई बुधबार खाद्यान्न सामग्री राहत उपलब्ध गराएका छन् । श्रेष्ठले राष्ट्रिय दलित पत्रकार संघले सञ्चालन गरेको कोभिड पीडित मजदुर राहत अभियानमार्फत सदरमुकाम तम्घासमा रहेका अति विपन्न मजदुरहरुलाई राहत उपलब्ध गराएका हुन ।
Weather Update