रेडक्रस दिवसको सार्थकता
शनिबार, वैशाख २५, २०७८
.jpg)
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो
शुक्रबार, वैशाख २४, २०७८
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ ।

पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण
शुक्रबार, वैशाख २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा स्थानीय सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
शुक्रबार, वैशाख २४, २०७८
जिल्लाका केही स्थानीय सरकारहरुले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर समाचार संकलन गरिरहेका जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाले पत्रकार महासंघ पाल्पा शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
.jpg)
युवा व्यवसायी कार्की : जो ज्यान जोखिममा राखेर संक्रमितको सेवामा दिन–रात खटिन्छन्
शुक्रबार, वैशाख २४, २०७८
पाल्पा कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त छैन ।

कोरोना युद्धमा होमिएका यि तीन युवा
शुक्रबार, वैशाख २४, २०७८
कोरोना महामारीका बेला मान्छे एक–अर्कालाई छुन पनि डराइरहेका छन् । महामारीबाट जोगिन यो समय घरभित्र बस्ने हो भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्न पनि सक्दैन । तर यो छुट स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूलाई छैन । स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको ख्याल गर्दै घरभित्र बस्ने हो भने अवस्था कस्तो होला...

सिद्धार्थ बैंकको खाता अनलाइनबाटै खोल्न सकिने
शुक्रबार, वैशाख २४, २०७८
सद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट खाता खोल्न सकिने सुविधा सुचारु गरेको छ । बैंकि· प्रणालीलाई थप प्रविधिमैत्री बनाउनका लागी बैंकले यस्तो सुविधा ल्याएको हो ।

संक्रमितको उपचारमा ध्यान देऊ
शुक्रबार, वैशाख २४, २०७८
नेपालमा कोरोना भाइरसको दोस्रो लहरको अवस्था भयावह बन्दै गएको छ । संक्रमितको संख्या अत्याधिक छ भने मृतकको संख्या पनि धेरै नै छ । अस्पतालका शैयाहरू जटिल खालका संक्रमितले भरिभराउ छन् ।

पाल्पामा जेठ ४ गतेसम्म निषेधाज्ञा थपियो
बिहीबार, वैशाख २३, २०७८
कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
तानसेनमा सेनाले निर्माण गरेको निशान भगवती मन्दिरको प्रधानसेनापतिद्वारा उद्घाटन
बिहीबार, वैशाख २३, २०७८
जिल्लाको सदरमुकामा तानसेनमा नेपाली सेनाले निर्माण गरेको पाल्पाको निशान भगवती मन्दिरको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कोरोना महामारीका बिच भौतिक दुरी कायम गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले विहीबार उद्घाटन गरेका हुन् ।