Shittalpati
गरिबीको पराकाष्ठा :पैसा अभावमा अस्पतालबाट लास नउठेपछि ...
गरिबीको पराकाष्ठा :पैसा अभावमा अस्पतालबाट लास नउठेपछि ... तानसेन नगरपालिकां ९ मदनपोखराका डाँडाडुमका बुद्धिबहादुर विक एक सामन्य परिवारका व्यक्ति हुन् । उनको सम्पत्तिको नाममा जनता आवास कार्यक्रमबाट बन्दै गरेको एउटा घर छ ।
पाल्पामा शनिबार ८० संक्रमितले कोरोना जिते, ५० जनामा संक्रमण
पाल्पामा शनिबार ८० संक्रमितले कोरोना जिते, ५० जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा थप ८० संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ८० जना संक्रमितले कोरोना जितेका हुन् ।
बेरोजगारको सहारा बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
बेरोजगारको सहारा बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सरकारले बेरोजगार युवालाई रोजगारीमा लैजाने लक्ष्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । देश भित्रै र वैदेशिक रोजगारीबाट फिर्किएका नेपाली युवालाई स्वदेशमै काम गर्ने र उनीहरुलाई आफ्नै देशमा स्वाबलम्बी बनाउने गरी सरकारद्वारा २०७५ फाल्गुण देखि यो कार्यक्रम देशैभर लागूभएको हो ।
वातावरण दिवसको सार्थकता
वातावरण दिवसको सार्थकता
गुल्मीमा गाई  काटेको आरोपमा दुई व्यक्ति पक्राउ
गुल्मीमा गाई काटेको आरोपमा दुई व्यक्ति पक्राउ गुल्मीमा गाई काटेर मासु खाएको आरोपमा २ जना पुरुष पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा न १ लिलिङ्गका २४ वार्षिय रमेश श्रीस र २२ वार्षिय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
विपद्को सारथी बगनासकाली सरकार : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार दिने
विपद्को सारथी बगनासकाली सरकार : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार दिने जिल्लाको बगनासकाली गाउँपालिका कोरोना महामारीमा जनताको सारथी बनेको छ । कोरोना महामारीबाट प्रभावित बनेका नागरिकहरुको हरेक समस्यामा गाउँपालिका सारथी बन्दै गएको छ ।
कालिगण्डकी गाउँपालिकाले दियो सञ्चारकर्मीलाई खाद्यान्न
कालिगण्डकी गाउँपालिकाले दियो सञ्चारकर्मीलाई खाद्यान्न जिल्लाको कालिगण्डकी गाउँपालिकाले कोरोना माहारीबाट प्रभावित सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत वितरण गरेको छ । कोभिड महामारीका बिच अग्रमोर्चामा रहेर सूचना प्रवाह गर्ने गाउँपालिका भित्रका पत्रकार तथा सञ्चारकर्मीहरुलाई आधारभुत राहत वितरण गरेको हो ।
गुल्मीका पत्रकारलाई व्यवसायी ज्ञवालीले दिए राहत सामग्री
गुल्मीका पत्रकारलाई व्यवसायी ज्ञवालीले दिए राहत सामग्री गुल्मीमा कोभिड महामारीका कारण आर्थिक संकटमा परेका जिल्लाभरका पत्रकार तथा सञ्चारकर्मीहरुलाई एक व्यवसायीले राहत सामग्री दिएका छन् । रुरुक्षेत्र गाउँपालिका ५ बम्घा घर भई हाल तम्घासमा अक्षता किराना पसल सञ्चाल गर्दै आएका विजय चन्द्र ज्ञवालीले कोभिडबाट प्रभावित जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत सहयोग गरेका हुन् ।
हेफरले गर्‍यो तिनाउ गाउँसरकारको कोभिड राहत कोषमा १५ लाख सहयोग
हेफरले गर्‍यो तिनाउ गाउँसरकारको कोभिड राहत कोषमा १५ लाख सहयोग हेफर ईन्टरनेशनल नेपालले पाल्पाको तिनाउ गाउँ सरकारको कोभिड राहत कोषमा सहयोग गरेको छ । हेफरले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारले स्थापना गरेको राहत कोषमा १५ लाख सहयोग गरेको हो ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ६४ संक्रमित कोरोनामुक्त, ३३ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : शुक्रबार ६४ संक्रमित कोरोनामुक्त, ३३ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा थप ६४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६४ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ ।
रेडियो पुष्पाञ्जलीको विपद् व्यवस्थापन अभियानमा प्रवासीको सहयोग
रेडियो पुष्पाञ्जलीको विपद् व्यवस्थापन अभियानमा प्रवासीको सहयोग गुल्मीको वामीमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले सञ्चालन गरेको कोरोना विपद व्यवस्थापन अभियानमा प्रवासी नेपालीबाट सहयोग जुटेको छ । स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य वामीवासीहरुले विपद् व्यवस्थापन अभियानमा सहयोग गरेका छन् ।
Weather Update