Shittalpati
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह ल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर...
कर बुझाउन समय देऊ
कर बुझाउन समय देऊ
हेफरले दियो तीन स्थानीय तहलाई राहत रकम
हेफरले दियो तीन स्थानीय तहलाई राहत रकम हेफर ईन्टरनेशनल नेपालले जिल्लाका थप तीन स्थानीय तहलाई राहत रकम सहयोग गरेको छ । जिल्लाका ७ स्थानीय तहलाई कोभिड विरुद्ध लड्नको राहत रकम सहयोग गरिसकेको हेफरले जिल्लाका थप तीन स्थानीय तहलाई पनि रकम सहयोग गरेको हो ।
पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री पाल्पा काँग्रेसले दियो स्वास्थ्य संस्थालाई
गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री पाल्पा काँग्रेसले दियो स्वास्थ्य संस्थालाई नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा पाल्पा पठाइएको स्वास्थ्य सुरक्षा सामग्री जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दिइएको छ । नेपाली काँग्रेस पाल्पाको आग्रह, सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो । उक्त सामग्री शनिबार नेपाली काँग्रेसको समन्वयमा पाल्पा अस्पताल, बगनासकाली गाउँपालिका,...
पहिराको जोखिममा बस्ती, स्थानीय त्रसित
पहिराको जोखिममा बस्ती, स्थानीय त्रसित स्याङ्जा, गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका कारण जोखिममा परेको छ । भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो...
गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु
गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु गुल्मीमा ट्रकले किचेर सह–चालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका– २ , बाँझकटेरी पञ्चनपोखरामा ना २ ख ५७६५ नम्बरको ट्रकको पांग्राले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको शनिवार बिहान ९ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–१०’)
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–१०’) बिहान ६ बजे निद्राले पुरै छाड्यो । मोबाइलमा डाउनलोड गरेको अडियो भैरव अर्यालका दुई हास्य निवन्धहरु सुने । ब्रÞमाको प्रयोगशालाबाट र महापुरुषको संगत ।
रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते !
रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते ! जिल्लाको रामपुर नगरपालिका ८ एक्लेटारमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार चार जना घाइते भएका छन् । शुक्रबार विहान कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा ग १९ प ४०८८ नम्बरको मोटरसाईकल र लु १ च ५७२५ नम्बरको स्कार्पियो एक आपसमा ठोक्किन गई मोटरसाईकलमा सवार ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update