Shittalpati
एकीकृत ग्रामीण विकासले गर्‍यो स्वास्थ्य सुरक्षाका सामग्री सहयोग
एकीकृत ग्रामीण विकासले गर्‍यो स्वास्थ्य सुरक्षाका सामग्री सहयोग एकीकृत ग्रामिण विकास समाज गुल्मीले सुआहारा (दोस्रो) कार्यक्रमको सहयोगमा गुल्मी अस्पताल, स्वास्थ्य कार्यालयका कर्मचारी र जिल्लाका स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्था र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको छ ।
पाल्पा कोरोना अपडेट : शुक्रबार १५ कोरोना संक्रमित निको भए, ६६ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : शुक्रबार १५ कोरोना संक्रमित निको भए, ६६ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा १५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १५ जना संक्रमितले कोरोना जितेका हुन् ।
राहतको व्यवस्था गर
राहतको व्यवस्था गर
गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला
गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर विहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।
पाल्पा कोरोना अपडेट : विहीबार १ सय ३२ कोरोना संक्रमित डिस्चार्ज, ५१ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : विहीबार १ सय ३२ कोरोना संक्रमित डिस्चार्ज, ५१ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ३२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ३२जना संक्रमितले कोरोना जितेका हुन् ।
मिसन अस्पताललाई तानसेन नगर सरकारले दियो स्वास्थ्य सुरक्षा सामग्री
मिसन अस्पताललाई तानसेन नगर सरकारले दियो स्वास्थ्य सुरक्षा सामग्री तानसेन नगरपालिकाले युनाईटेड मिसन अस्पताल तानसेनलाई १६ लाख १४ हजार बराबरको कोरोना विरुद्धको स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । सि. आर एस. नेपाल ललितपुरको सहयोगमा तानसेन नगर सरकारलाई प्राप्त भएको स्वास्थ्य सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको हो ।
महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल
महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल कोरोना महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशको आयोजनामा भर्चुअलमार्फत सहकारीहरुको सामाजिक दायित्वका विषयमा छलफल भएको हो ।
पाल्पामा बुधबार २० जना संक्रमितले कोरोना जिते, ४२ जनामा संक्रमण
पाल्पामा बुधबार २० जना संक्रमितले कोरोना जिते, ४२ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।
राजनीतिक दल जुट्नुपर्छ
राजनीतिक दल जुट्नुपर्छ
Weather Update