पाल्पा कोरोना अपडेट : बुधबार १ सय २१ जनाले कोरोना जिते, ६१ जनामा संक्रमण पुष्टि
बुधबार, साउन ६, २०७८
गुल्मीमा पनि काँग्रेसले मनायो वी.पी. स्मृति दिवस
बुधबार, साउन ६, २०७८
नेपाली कांग्रेस गुल्मीले वी.पी. स्मृति दिवस मनाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस
बुधबार, साउन ६, २०७८
प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधवार पाल्पामा पनि विशेष कार्यक्रम गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।
आज वी.पी. स्मृति दिवस मनाइँदै
बुधबार, साउन ६, २०७८
प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइदैछ । नेता कोइरालाको योगदानको स्मरण गर्दै मनाइँदै छ ।
कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउनेको भिड
बुधबार, साउन ६, २०७८
कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्र लगाउन आँखा अस्पतालको गेट नजिकै लाईनमा बसेका तानसेनका नागरिकहरु ।
टंक पन्थको समालोचनामा वी.पी. स्मृति
बुधबार, साउन ६, २०७८
साहित्यकार टंक प्रसाद पन्थद्वारा लिखित विश्वेश्वर प्रसाद कोइराला: कृति र प्रवृति भित्र विश्वेश्वर प्रसाद कोइरालाको जीवनवृत, विश्वेश्वर प्रसाद कोइरालाको साहित्यक योगदान, विश्वेश्वरप्रसाद कोइरालाको जीवनवृत र लेखनका बीच अन्तः सम्बन्ध विश्वेश्वरप्रसाद कोइरालाका कथागत प्रवृति, मधेसतिर कथाको विश्लेषण, दोषी चस्मा कथामा विविध मनोवैज्ञानिक अवस्था, विश्वेश्वर प्रसाद कोइरालाका कथामा अभिघात मनोविज्ञान, विश्वेश्वर प्रसाद...
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर
बुधबार, साउन ६, २०७८
‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाई हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार २८ को बैठकले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि स्वीकृति प्रदान गरेपछि यहाँ कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
सरकारको स्थायित्व आवश्यक
बुधबार, साउन ६, २०७८
ओलि नेतृत्वको सरकारलाई ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुरको नेतृत्वमा सरकार गठन भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका सदस्यहरुबाट बहुमतले विश्वासको मत समेत प्राप्त गरेर सरकारलाई अगाडि बढाएका छन् ।
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च
मंगलबार, साउन ५, २०७८
कोभिड महामारीको दोस्रो लहरबीच बजेट खर्चमा सुधार देखिएको छ । जिल्लाको बगनासकाली गाउँ सरकारले आर्थिक २०७६/०७७ को तुलनामा २०७७/०७८ मा बजेट खर्च केही बढाउन सकेको छ
पाल्पामा मंगलबार ३३ संक्रमित थपिए, ४३ निको
मंगलबार, साउन ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १ जना र एन्टिजेन परीक्षणमा ३२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार
मंगलबार, साउन ५, २०७८
गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका –६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।
आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै
मंगलबार, साउन ५, २०७८
आज हरिशयनी एकादशी तुलसीको बिरुवा घर आँगनमा रोपिँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ ।

