Shittalpati
‘मानव अधिकारको संरक्षणमा सरकार संवेदनशील’
‘मानव अधिकारको संरक्षणमा सरकार संवेदनशील’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।
विश्व पर्यटन दिवसको सार्थकता
विश्व पर्यटन दिवसको सार्थकता पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । विगत दुई वर्षदेखि विश्वव्यापी कोरोनाको कहरका कारण यो व्यवसाय तहसनहस भएको छ । अहिले पर्यटन व्यवसायलाई पुरानै गतिमा फर्काउनु अहिलेको चुनौती हो ।
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।
४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना
४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ । लुम्बिनी विकास कोषले एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ ।
यामाहाको ‘महा एक्सेञ्ज मेला’
यामाहाको ‘महा एक्सेञ्ज मेला’ नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको हो ।
सवारी भाडामा मनपरी रोकौँ
सवारी भाडामा मनपरी रोकौँ कोरोनाका कारण लामो समयदेखि बन्द रहेका सवारी साधनहरु अहिले सञ्चालनमा आएका छन् ।
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आगलागी पीडितलाई रायमाझी कूलदेवता समिति तानसेनको आर्थिक सहयोग
आगलागी पीडितलाई रायमाझी कूलदेवता समिति तानसेनको आर्थिक सहयोग रायमाझी कूल देवता समिति तानसेन नगर समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
तानसेन –रिडी सडक बन्द
तानसेन –रिडी सडक बन्द तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले शनिबारदेखि सडक बन्द गरिएको हो ।
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।
नेतृत्व समाजवादी कि सामन्तवादी ?
नेतृत्व समाजवादी कि सामन्तवादी ? प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस यतिखेर १४ औ महाधिबेशनको दौडमा सहभागीभएको छ । यो पनि रहर भन्दा बाध्यता भएको हो ।
विकास र समृद्धिका लागि शान्ति
विकास र समृद्धिका लागि शान्ति कुनै पनि क्षेत्रको विकास तथा समृद्धिका लागि शान्ति आजको अपरिहार्य आवश्यकता बनिसकेको छ ।
Weather Update