मनसुन सक्रिय : सतर्कता अपनाऔं
शनिबार, भदौ १२, २०७८
पाल्पाको निस्दीमा पुरुष मृत भेटिए
शुक्रबार, भदौ ११, २०७८
जिल्लाको निस्दी गाउँपालिका ४ भिरपानीमा एक पुरुष मृत भेटिएका छन् । निस्दी चिउरीबासका ५८ वर्षीय खड्ग सिंह बि.क. शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।
परिवार नियोजन संघलाई एम्बुलेन्स खरिद गर्न रोटरी क्लवले दियो आर्थिक सहयोग
शुक्रबार, भदौ ११, २०७८
जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लब अफ पाल्पा तानसेनले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । क्लवले परिवार नियोजन संघ पाल्पालाई एम्बुलेन्स खरिदको लागि १४ लाख ८९ हजार ९ सय आर्थिक सहयोग गरेको हो ।
खसी, बोका बिक्रीबाट करोडको आम्दानी !
शुक्रबार, भदौ ११, २०७८
स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गरे । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उनलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो ।
वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो
शुक्रबार, भदौ ११, २०७८
लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो
शुक्रबार, भदौ ११, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ २५ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।
सिद्धार्थ राजमार्गको पहिरो हटाइदैं
शुक्रबार, भदौ ११, २०७८
बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएका पहिरो हटाउने काम भइरहेको छ । तानसेन–बुटवल खण्डको हिउँदे खोलामा पहिरो जाँँदा अवरुद्ध भनेको सडकमा पहिरो हटाउने काम भइरहेको छ ।
पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध
शुक्रबार, भदौ ११, २०७८
बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण पहिरो जाँदा, पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग र गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको हो ।
उद्यमी बन्न होडबाजी
शुक्रबार, भदौ ११, २०७८
जिल्लामा पछिल्लो समय उद्यमी बन्ने होडबाजी नै चलेको छ । उद्यमी बन्न चाहनेहरुका लागि स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरुले आवश्यक ज्ञान, सिप र प्रोत्साहन गर्न थालेपछि यहाँका नागरिकहरु उद्यमी बन्ने होडमा लागेका हुन् ।
सानिमा बैंकले छात्रवृत्तिको आवेदन खुलायो
शुक्रबार, भदौ ११, २०७८
सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टू) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका सबै शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ ।
एमालेको औपचारिक विभाजन
शुक्रबार, भदौ ११, २०७८
नेकपा एमालेको विभाजनले औपचारिकता पाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट वैधता पाएसँगै नेकपा एमालेको विभाजनले औपचारिकता पाएको हो । नेकपा एमाले विभाजन गरी आयोगमा दर्ताका लागि निवेदन दिएको नेपाल नेतृत्वको पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ ।
माथागढीमा स्वास्थ्य क्षेत्रको समीक्षा
बिहीबार, भदौ १०, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य क्षेत्रको बार्षिक समीक्षा गरिएको छ ।
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस
बिहीबार, भदौ १०, २०७८
नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिका १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनको लागि काँग्रेसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको हो ।

