दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड
शनिबार, भदौ २६, २०७८

पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने
शनिबार, भदौ २६, २०७८
जिल्लाको माथागढी गाउपालिकाले भदौ २८ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै भदै २८ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

कोरोनाको प्रभाव : पाल्पाका ठूला मन्दिर सञ्चालनमा समस्या
शनिबार, भदौ २६, २०७८
कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो ।
.jpg)
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरे पाप पखालिने विश्वास !
शनिबार, भदौ २६, २०७८
पाल्पाको बगनासकालीकी रेनुका बस्याल बिहीबार तिजको निराहार व्रत बसिन । आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै उनी व्रत बसेको बताउँछिन् ।

ऋषिपञ्चमी पर्वको महत्व
शनिबार, भदौ २६, २०७८
हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ ।

काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै
शुक्रबार, भदौ २५, २०७८
नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका पुनः संशोधन गर्न थालेको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन नै हुन नसकेपछि काँग्रेसले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका संशोधन गर्ने तयारी थालेको हो ।

अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन
शुक्रबार, भदौ २५, २०७८
सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराए ।

पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए
शुक्रबार, भदौ २५, २०७८
जिल्लामा शुक्रबार सम्ममा कोरोना सक्रिय संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँ सक्रिय संक्रमितको संख्या ४८ पुगेको हो ।

पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति !
शुक्रबार, भदौ २५, २०७८
काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिका –३ मा २८ वर्षीय युवा नेता प्रकाश ज्ञावली वडा सभापति बनेका छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।

इसेवाबाट आइफोन १२ जित्ने अवसर
शुक्रबार, भदौ २५, २०७८
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत आइफोन १२ जित्ने सुनौलो अवसर आएको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने भएको हो ।

आज आत्महत्या रोकथाम दिवस
शुक्रबार, भदौ २५, २०७८
विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ ।

तानसेनमा बाख्रा पकेट क्षेत्र विस्तार
शुक्रबार, भदौ २५, २०७८
तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो ।

आत्महत्या रोकथाममा ध्यान दिऊ
शुक्रबार, भदौ २५, २०७८
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । यस वर्ष पनि आजको दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ ।