Shittalpati
माछापुच्छ्रे बैंकले ल्यायो अनलाइन डिम्याट खाता सुविधा
माछापुच्छ्रे बैंकले ल्यायो अनलाइन डिम्याट खाता सुविधा माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
संसद्लाई मर्यादित बनाऊ
संसद्लाई मर्यादित बनाऊ संसद् जनताको आवाज बुलन्द गर्ने सर्वोच्च निकाय र प्रतिनिधिमूलक संस्था हो । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास र प्रयोग संसद्ले गर्छ ।
पाल्पामा १६ जना नयाँ संक्रमित थपिए
पाल्पामा १६ जना नयाँ संक्रमित थपिए  जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।
आमा–बाबुले गरे छोराको हत्या
आमा–बाबुले गरे छोराको हत्या आमा–बाबुले आफ्नै छोराको हत्या गरेका छन् । रुपन्देहीको गैडहवामा आफ्नै आमा बुवाले ८ महिने बालकको घाँटी रेटी हत्या गरेका हुन् ।
संसद बैठक स्थगित
संसद बैठक स्थगित मंगलबारको संसद बैठक पुनः स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच सुरु भएको बैंठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
बुढ्यौलीमा पनि आरनकै भर
बुढ्यौलीमा पनि आरनकै भर कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ पुगे ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
आज राष्ट्रिय बाल दिवस मनाइँदै ‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।
असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण हुने
असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण हुने दशै नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको हो ।
बालदिवसको सार्थकता
बालदिवसको सार्थकता राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष मनाउँदै आएका छौँ । यस वर्ष पनि बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम हुँदै छन् ।
महासंघले गर्‍यो पाल्पाका पत्रकारको दुर्घटना बिमा
महासंघले गर्‍यो पाल्पाका पत्रकारको दुर्घटना बिमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी र कर्मचारीकोे दुर्घटना बिमा गरेको छ । महासंघले प्रत्येक पत्रकारको एक लाख बिमांकको दुर्घटना बिमा गरिदिएको हो ।
पाल्पामा पनि एमसीसीको विरोध
पाल्पामा पनि एमसीसीको विरोध नेपाल कम्युनिष्ट पार्टी पाल्पाले अमेरिकी परियोजना (एमसीसी)को विरोध गरेको छ । नेकपाले एससीसी खारेज हुनुपर्ने मागसहित तानसेनमा विरोध प्रदर्शन गरेको हो । उसले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।
नागरिक निगरानी गुल्मीको अध्यक्षमा पाण्डे
नागरिक निगरानी गुल्मीको अध्यक्षमा पाण्डे भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पुनः पदमप्रसाद पाण्डेय चयन भएका छन् । सोमबार तम्घासमा भएको संस्थाको दोस्रो जिल्ला अधिवेशनले पाण्डेलाई अध्यक्षमा पुनः चयन गरेको हो ।
Weather Update